खेलकुद, फल्यास न्यूज, बिचार, ब्रेकिङ्ग न्यूज, यात्रा, विकास संचार, समाचार, समाज
पुष्पलाल चोकमा बि.एस.डब्लु अध्ययन गर्ने बिद्यार्थीहरुबाट जेव्रा क्रसीगं बन्यो

बिराटनगर । अन्तराष्ट्र्रिय समाज सेवा दिवस–१८ को अबसरमा जनता आदर्श बहुमुखि क्याम्पसमा अध्ययनरत बिद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रभातफेरी सम्पन्न गरेका छन् । समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पलाल चोकमा रहेको जनता कलेजमा बि.एस.डब्लु मा अध्ययरत बिद्यार्थीहरुले बिश्वबिद्यालयको प्रबेशद्धार अगाडि जेव्रा क्रसीगं बनाएका छन् । बिश्वबिद्यालयको प्रबेशद्धारमा अहिले सम्म जेव्रा क्रसीगं […]

अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ मा खेलकुद सप्ताह सम्पन्न

बिराटनगर । अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ ले अन्तर बिद्यालय खेलकुद सप्ताह स्र्पोट मिटस् –२०७४ सम्पन्न गरेको छ । गत बर्ष झै यस बर्ष सबै खेलुन कोही नछुटुन् नाराका साथ स्र्पोट मिट्स सप्ताह कार्यक्रम गत १२ गते देखि शुरु भएको स्र्पोटस्मा बिद्यार्थीहरुको उल्लेखिनीय सहभागिता रहेको छ । अन्तर बिद्यालय स्तरीय भएको सो कार्याक्रममा फुटबल, भलिबल, थ्रो […]

पशुपति कोटीहोममा २ करोड ५६ लाख आम्दानी, ५ लाख भक्तजनहरुबाट आर्शिबाद श्रवण

बिराटनगर । बिश्व जागरण महाअभियान ट्रष्ट ललितपुरले बिभिन्न समयमा धार्मिक पर्यटनबाट राष्ट्रको प्रबद्र्धन भन्ने मुल नाराका साथ पशुपतिनाथ मन्दिर परिसरमा सम्पन्न भएको पशुपति कोटीहोम–२०७४ को खर्च तथा आम्दानीको आयब्यय सार्बजनिक गरेको छ । गत फाल्गुन ३ गते देखि सन्चालन गरेको कोटीहोम फाल्गुन १९ गते सम्म सन्चालन भएको थियो जसमा ५ लाख भक्तजनहरुले श्रवण गरेका थिए […]

आज महाशिवरात्री- शिवको पूजाराधना गरी देशभर मनाइँदै

काठमाडौं ।  महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, […]

अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

धनकुटा । धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित धर्मशाला नजिकको एनसेल टावरमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। राति १२ बजेतिर टावरमा आगजनी भएकाे प्रहरी चौकी हिलेका प्रहरी सहायक निरीक्षक यदु खड्काले जानकारी दिनुभयाे। आगजनीबाट टावरमा रहेको चारवटा ब्याट्री पूर्णरूपमा जलेको छ भने चारवटा ब्याट्रीमा सामान्य क्षति पुगेकाे छ। जसका कारण टावर सञ्चालन हुन सकेको छैन। टावरमा आगजनी […]

सिँचाइ सचिव रामानन्द यादवको मृत्यु

धादिङका बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा सवारी दुर्घटना हुदाँ नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादवको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बेपत्ता भएका छन् । नारायणघाटबाट काठमाडौँतर्फ जादै गरेको बा.२ झ ३१४० नं को जीप सलाङघाटबाट आज बिहान त्रिशूली नदी खस्दा सचिव यादव त्रिशूली नदीमा मृत अवस्थामा भेट्टिएको धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले जानकारी […]

ग्यास बिक्रेताको आन्दोलन रोकियो

एकसातादेखि कमिसन वृद्धिको माग गर्दै  आन्दोलनरत ग्यास बिक्रेताहरूले मंगलबारदेखि आन्दोलन स्थगित गरेका छन् ।बिक्रेताहरूको मागका विषयमा ग्यास उद्योगीहरू सकारात्मक भएपछि आन्दोलन स्थगित गरिएको हो ।मंगलबार स्थानीय प्रशासनको पहलमा हात्तीमुडामा भएको ग्यास उद्योगी र बिक्रेताहरूको वार्तामा पाँच दिनभित्र माग पूरा गर्ने विषयमा सहमति भएको बताइएको छ ।ग्यास बिक्रेता संघ मोरङका सचिव सरलराज पोखरेलले व्यवसायीका मागबारे उद्योगी […]

सूचना सूचना सूचना ! मान्छे हराएको सूचना

गोपाल काफ्ले नाम गरेको वर्ष ४१ को कालो बर्णको , खरानी कलरको टि-सर्ट तथा कालो धेर्के  टार्उजर लगाएको मान्छे चुलाचुली गाउपलिका -३ बाट गत मङ्सिर २५ गतेदेखि हराएको हुदा भट्नुहुने महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिन्छ दाजु मादव काफ्ले – ९८१४०४६६०४( 9814046604 ) मोहन केरुङ – ९८०८०७०४११ (9808070411)

सर्वोच्चमा निर्वाचन विवाद

निर्वाचन बदर माग गर्दै संखुवासभामा कांग्रेसका दीपक खड्का, धनुषामा ३ माओवादी केन्द्रका रामसिंह यादव र तनहुँमा कांग्रेसका प्रदीप पौडेलले  रिट दायर गरेका छन् ।सर्वोच्च अदालतमा प्रतिनिधिसभा निर्वाचन र नतिजा घोषणाबाट असन्तुष्ट उम्मेदवारहरू जाने क्रम बढेको छ । यस्ता निवेदनको सुनुवाइ गर्दै सर्वोच्चले दुवै पक्षलाई छलफलमा झिकाएको छ । सर्वोच्चको संवैधानिक इजलासले  धनुषा ३ को विवादमा  निर्वाचन आयोग र […]

पुसेट मा नेविसंघ क्याम्पस समिति विस्तार

छत्रमान श्रेष्ठ | पुर्वान्चल विश्वविद्यालय को बिराटनगर अवस्थित एक मात्र आंगिक क्याम्पस PURBANCHAL UNIVERSITY SCHOOL OF INFORMATION AND TECHNOLOGY (PUSET)मा आज नेपाल बिधार्थी संघ (नेविसंघ) को क्याम्पस कमिटि विस्तार भएको छ | सभापति पास्चर घिमिरे, उप सभापति निबल कार्की र सन्तोष यादव  तथा सचिब नबिन भट्टराई, सह-सचिब बिराज थापा, कोषाधक्ष्य एलिसा थापा लगायत ४१ सदसिय […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.