सूचना सूचना सूचना ! मान्छे हराएको सूचना

गोपाल काफ्ले नाम गरेको वर्ष ४१ को कालो बर्णको , खरानी कलरको टि-सर्ट तथा कालो धेर्के  टार्उजर लगाएको मान्छे चुलाचुली गाउपलिका -३ बाट गत मङ्सिर २५ गतेदेखि हराएको हुदा भट्नुहुने महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गरिन्छ

दाजु मादव काफ्ले – ९८१४०४६६०४( 9814046604 )

मोहन केरुङ – ९८०८०७०४११ (9808070411)

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *