हाेमपेज > ब्रेकिङ्ग न्यूज > पुसेट मा नेविसंघ क्याम्पस समिति विस्तार

पुसेट मा नेविसंघ क्याम्पस समिति विस्तार

छत्रमान श्रेष्ठ |

पुर्वान्चल विश्वविद्यालय को बिराटनगर अवस्थित एक मात्र आंगिक क्याम्पस PURBANCHAL UNIVERSITY SCHOOL OF INFORMATION AND TECHNOLOGY (PUSET)मा आज नेपाल बिधार्थी संघ (नेविसंघ) को क्याम्पस कमिटि विस्तार भएको छ | सभापति पास्चर घिमिरे, उप सभापति निबल कार्की र सन्तोष यादव  तथा सचिब नबिन भट्टराई, सह-सचिब बिराज थापा, कोषाधक्ष्य एलिसा थापा लगायत ४१ सदसिय सामिति विस्तार भएको छ |

समितिका साभापति पास्चर घिमिरेका आनुसार बिधार्थी संगठन ले क्याम्पस को बिग्रिदो आवस्था लाई चिर्न र क्याम्पस उन्नति का लागि नेविसंघ को सदैब सहयोगी भूमिका हुदै आएको र अबको एस समिति ले तत्काल खाच्किदो आवस्था बाट बाहिर निस्किदै गरेको एस क्याम्पस लाई सहयोगी हुने  भूमिकामा तत्काल गठित कमिटि लाग्ने कुरा बताए |

 

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *