समाचार, समाज
लागुऔषध सहित ४ जना पक्राउ

बिराटनगर । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । बुधवार अपरान्ह बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का २१ बर्षीय सुरेन्द्र बस्नेत र १७ बर्षीय अनिश अधिकारी लागुऔषध सहित पक्राउ परेका हुन् । उनिहरुको साथबाट प्रहरीले एभील– १ एम्पुल, लुपिजेसिक– १ एम्पुल, डाईजोल्याव– १ एम्पुल र नाईट्राभेट–१ सय […]

पछिल्लो २४ घण्टामा पाँच सय एघार जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५ हजार १ सय १० जनामा गरिएको परीक्षणमा ३ सय ७ पुरुष र २ सय ४ महिला गरी ५ सय ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल […]

विराटनगरको ढाटमा सडकमा लागेको हटिया (फोटो फिचर)

डम्बर कुमार न्यौपाने  विराटनगर । विराटनगरका विभिन्न ठाउँमा सडकमा हटिया लाग्ने गरेका छन् । जसका कारण सवारी साधन आवतजावतमा समस्या हुनेगरेको छ । विराटनगर महानगरपालिकाले सडकमा लाग्ने हटिया व्यवस्थापन गर्ने भनेको लामो समय भैसकेको छ । तर कार्यान्वयन भने हुन सकेको छैन् । विराटनगरका अन्य स्थानमा जस्तै ढाटमा पनि सडकमा हटिया लाग्ने गरेको छ । […]

मकुनाले फेरी एकजनाको ज्यान लियो

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षणमा रहेको मकुना हात्तीको आक्रमणबाट फेरी एक जनाको ज्यान गएको छ । मकुनाको आक्रमणबाट सोमबार राती सुनसरीको कोशी गाउँपालिकाका ५ का १९ वर्षीय मोती कामतको मृत्यु भएको हो । मकुनाको आक्रमणबाट कामतको मृत्यु भएपछि स्थानीयले राजमार्ग समेत अवरुद्ध गरेका थिए । स्थानीय र प्रशासनबीच १० बुँदे सहमती भएपछि आफन्तले शव […]

लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ

बिराटनगर । उदयपुर र मोरङका बिभिन्न स्थानबाट सोमवार दिउँसो नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ९ जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका–११ मा ब्राउसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा सोमवार दिउँसो जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ बर्षीय जोनसेना भनिने सुमन बस्नेतलाई ०.२० ग्राम लागुऔषध ब्राउनसुगर र नगद ९,६२० सहित पक्राउ […]

आगोले जलेर महिलाको मृत्यु

विराटनगर । झापाको बिर्तामोड नगरपालिकामा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । आगो ताप्ने क्रममा २५ बर्षीया बनिता शर्माको जलेर मृत्यु भएको हो । आफ्नै घर अगाढी आगो तापेर बसिरहेकी शर्मा गएराती रातीे आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ उक्त स्थानमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट अनुसन्धान अधिकृत सहित खटिएको प्रहरीको टोलीले […]

“स्वास्थ्य ओरो डेन्टल क्लिनिक” सञ्चालनमा

विराटनगर । विराटनगरको कञ्चनवारीमा “स्वास्थ्य ओरो डेन्टल क्लिनिक” सञ्चालनमा आएको छ । शनिवार विराटनगर महानगर पालिकाका प्रमुख भिम पराजुलीले उक्त डेन्टलको औपचारीक उद्धघाटन गरेका हुन । उक्त क्लिनिकमा वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. सुविन चौधरी, डा.अजय कामत, डा.रोशन यादव सहितको दन्त चिकित्सकले सेवा प्रदान गर्ने छन् । बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतमा सिमेन्ट भर्ने, दुखेको […]

साहित्यकार दिव्या गुरागाईँको “नौलो आयाम” पुस्तक विमोचन

विराटनगर । साहित्यकार दिव्या गुरागाईँद्धारा लिखित “नौलो आयाम” नामक पुस्तकको विमोचन गरिएको छ । मङ्गलवार विराटनगरको पुसेट क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोजन गरिएको हो । समाज परिवर्तनका लागि नौलो आवाज भन्ने भनाइलाई आत्मसाथ गर्दै उक्त पुस्तकले महिला सशक्तिकरणमा जोड दिएको छ । उक्त पुस्तकमा छोरीमाथि समाजले हेर्ने दृष्टिकोण, छोरी भएर जन्मिए पछि […]

सप्तकोशी शिक्षक सरुवा प्रकरणः अदालतको आदेश सहितको नालिबेली

सप्तरी । उच्च अदालत जनकपुर, राजविराज इजलासले शिक्षक सरुवाको निर्णय कार्यान्वयन नगर्न सप्तकोशी नगरपालिकाकालाई अन्तरिम आदेश दिएको छ। सप्तकोशी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई गरेको सरुवा विरुद्ध परेको निवेदनमा शिक्षक सरुवा हाललाई स्थगन गर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हो । सप्तकोशी नगरपालिकाको २०७७ असोज १८ को निर्णयले काज सरुवा गर्न सकिने भएपनि निवेदकहरुको […]

देवानगंजका कृषक गहुँको विउमा ठगिदै

चन्दन मेहता, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.