विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिनेटर फुल कुमार लालवानी, जेसी अरुण दाहाल बिशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रममा जेसिज वर्ष २०२१ का लागि संचालक समिती तथा सल्लाहकारहरुको चयन गरीएको छ ।
उक्त कर्यक्रमबाट अध्यक्षमा जेसि प्रदिप दाहाल, निवर्तमान अध्यक्षमा उज्ज्वल खरेल, वरिष्ठ कार्यकारीणी उपाध्यक्षमा देवचन्द्र घिमिरे, कानुनी सल्लाहकारमा तुलसी निरौला, तालीम निर्देशकमा अभिनाष थापा चयन भएका छन् ।

त्यस्तै कार्यकारिणी उपाध्यक्षमा संतोष आचार्य र पंकज सापकोटा, महासचिवमा कबिराज दाहाल, कोषाध्यक्ष पुजा शर्मा, उपाध्यक्षमा सुभाष भण्डारी, गोमा भण्डारी, शिव शंकर मण्डल र प्रवेश दुलाल चयन भएका छन् ।

135747296_1687564098092674_8740323367969947085_n
यसैगरी जन सम्पर्क अधिकारीमा सुरेन शाक्य, प्रकरण निर्देशकमा जीवन निरौला, शाखा सम्पादकमा सिदार्थ शाह, नयाँ सदस्य वृद्धि संयोजकमा रमेश अधिकारी, जुनियर जेसिज संयोजकमा मिलाप कर्ण, आर्थिक वृद्धि संयोजकमा बिकास रौनियार, प्रमुख सल्लाहकारमा सिनेटर फुलकुमार लालवानी, जेसिज सम्मान तथा अवार्ड सिफारिस संयोजकमा टिपि आचार्य चयन भएका छन् ।

यस्तै अवार्ड बितरण संयोजक राजेन्द्र थपलिया, पुर्व अध्यक्ष क्लब अध्यक्षमा राजेन्द्र घिमिरे र बोर्ड अफ ट्रस्टी अध्यक्षमा टिकाराज ढकाल चयन भएका छन् ।

बिराटनगर जेसिजले मातृत्व प्रदान गरेका शाखा बाट नेपाल जेसिजमा राष्ट्रिय उपाध्यक्ष जित्न सफल धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौला, दुहबी जेसिज २०२० का अध्यक्ष बिमला सुवेदी, जनकपुर जेसिज २०२० का अध्यक्ष गौतम शाह र तरहरा जेसिज बर्ष २०२० का अध्यक्ष सुनिल तिमल्सिनालाई सम्मान गरेको छ ।

135573563_1687564248092659_6205635524688603017_n
यस्तै उत्कृष्ट संचालक समिती सदस्य अवार्ड जनसम्पर्क अधिकारी प्रवेश दुलाल, उत्कृष्ट सामाजिक परिचालन संयोजक अवार्ड बिकास रौनियार, उत्कृष्ट सदस्य अवार्ड कबिराज दाहाल, उत्कृष्ट पर्यवेक्षक अवार्ड दिपा ओडारीलाई प्रदान गरिएको छ ।
यस्तै विभिन्न महिना मा उत्कृष्ट हुने देवचन्द्र घिमिरे, तुलसी निरौला, बिकास रौनियार, अभिनाष थापा, पंकज सप्कोटा, गोमा भण्डारी, पुजा शर्मा, सनराइज चौधरी, बिज्ञान बस्नेत, रमेश अधिकारी, कबिराज दाहाल र प्रीतेस राज दाहाललाई पनि अवार्ड प्रदान गरीएको छ ।
उक्त कार्यक्रममा बिराटनगरका विभिन्न सामाजिक संस्थाका प्रमुख, राजनीतिक दलका नेता, समाजसेवी, साहित्यकार, पत्रकार, बुद्धि जिवि, सुरक्षाकर्मी र जेसिज क्षेत्र ‘क’ भरीका शाखाबाट २०१८, २०१९, २०२० र २०२१ का अध्यक्षहरु र अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा ५ सय भन्दा बढीको सहभागीता रहेको जनसम्पर्क अधिकारी सुरेन शाक्यले जानकारी दिए ।

साथै २०२० र २०२१ को संयुक्त बैठक पनि सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.