वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला खोल्न एमालेसहित विभिन्न संगठनको माग

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको ताला खोल्न एमालेसहित विभिन्न संगठनको माग

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागेको तालाबन्दी खोल्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आग्रह गरेको छ ।

एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले एक प्रेश विज्ञप्ती जारी गर्दै विगत २ महिनादेखि जारी तालाबन्दी खोल्न आन्दोलनकारी पक्षसँग आग्रह गरेको हो । साथै, एमालेले विभिन्न ४ बुँदे धारणा पनि सार्वजनिक गरेको छ । लामो समय भएको तालाबन्दीले प्रतिष्ठानको दीर्घकालिन हित र विकासमा पुगेको नोक्सानी साथै धरानको विकासमा पारेको नकरात्मक असरको लेखाजोखा जनसमुदायले गर्न थालेको पनि विज्ञप्तीमा उल्लेख छ ।

3

2

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.