समाचार, समाज
यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज विराटनगरमा

विराटनगर । बेलायतको यूनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू अब आईएसएमटी कलेज विराटनगरमा सञ्चालन हुने भएको छ । काठमाडौँमा विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यस कलेजले अब विराटनगरमा नै सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिककार्यक्रमहरू सञ्चालनगर्न लागको हो । शैक्षिक  कार्यक्रम सञ्चालनकालागिआवश्यक सबै औपचारिकता पुरा भइसकेको आईएसएमटीले जनाएको छ । बेलायतका प्रमुख शहरहरू लगायत […]

उमेरहदका कारण वाईसीएलबाट स्वतः विदाईमा परेकाबाटै भेला लम्बेतान

काठमाडाैं । लामो विवादपछि नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लीग नेपाल (वाईसीएल)को नेतृत्व टुंग्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ । आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वाईसीएलको नेतृत्व चयन गर्ने जिम्मा प्रचण्डलाई दिएको हो । यस्तै, वाईसीएलको जारी भेला भोलिसम्म लम्बिने भएको छ । भोलि ११ बजेदेखि भेला सुरु हुने वाईसीएल नेपालका […]

क्लासिकटेक तालाबन्दीबारे प्रकाशित समाचारप्रती ध्यानाकर्षण : यस्तो छ वास्तविकता

अंकित विष्ट/ विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा (सेवाग्राहीद्वारा तालाबन्दी ) शिर्षकमा बिभिन्न् मिडियामा प्रकाशित समचार प्रती क्लासिक टेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एक पक्षिय तथा केही ब्यत्तिगत स्वार्थ बोकेका ब्यत्तिहरुको उक्साहटमा केही सञ्चार माध्यमहरुमा क्लासिकटेकलाइ बद्नाम गराउने उद्धेश्यका साथ भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेको […]

अरनिको कलेजले सरकारी कोटामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान

विराटनगर । पुर्बाञ्चलको ख्याति प्राप्त र बिद्यार्थीहरुको रोजाईमा सधै पर्ने अरनिको कलेजलमा अध्ययन गरेका बिद्यार्थीहरुले नेपाल सरकारको बिभिन्न बिषयमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल हुने ३० जना विद्यार्थीलाई नगद तथा प्रमाण पत्रले सम्मान गरेको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरि एमबिबिएस, बीएसी नर्सिङ्ग, इन्जिनियरिङ्ग, कृषि तथा वनविज्ञान संकायमा पूर्ण छात्रवृतिमा नाम निकाल्ने ३० […]

थप दुई हजार २१२ जनामा कोरोना संक्रमण, ३३को मृत्यु. कुन जिल्लामा कति संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २,२१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आठ हजार ८८ जनाको पिसिआर गर्दा एक हजार ७९३ र  ४ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा ४१९ गरी जम्मा दुई हजार २१२ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा अहिले ३९ हजार २९८ जना सक्रिय संक्रमित छन्। यसैगरी पछिल्लो २४ […]

उद्योगी राठीले परोपकार भवनलाई दिए १ थान जेनेरेटर

बिराटनगर । उद्योगी चम्पालाल राठीले विराटनगरको परोकपकार भवनलाई जेनेरेटर दिएका छन् । राठीले ३० केभिएको ८ लाख मूल्यको जेनेरेटर विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीमार्फत् परोपकार भवनलाई प्रदान गरेका हुन् । राठीले ज्याक्सन कम्पनीको उक्त जेनेरेटरको साँचो मेयर पराजुलीलाई हस्तान्तरण गरे । समारोहमा मेयर पराजुलीले वैदिक विधिले पूजन गरेपछि जेनेरेटरको सञ्चालन गरेर त्यसको उद्घाटनसमेत गरेका थिए […]

खोटाङमा रुखबाट लडेर १ जनाको मृत्यु

खोटाङ ।   खोटाङ हलेसी तुवाचुङ नगरपालिका १० पामे का ४९ बर्षीय तुल बहादुर मगरको रुखबाट लडेर मृत्यु भएको छ ।  बिहान ६ बजे मगरको घर नजिकै जङगलको भलायको रुखमा राखेको खरको घाँस निकाल्ने क्रममा रुखबाट लडी मृत्यु भएको हो । घटनाको स्थलमा प्रहरी चौकी अर्खौले र ईलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटि गई थप […]

उपमेयर मृत्यले सप्तरीमा १८ स्थानीय निकाय बुधबार बन्द

प्रिन्स सन्तोष साहा, फत्तेपुर, सप्तरी । सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको निधनप्रति जिल्लाको सबै स्थानीय निकाय एक दिन बन्द भएको छ । सप्तरीको सबै १८ स्थानीय तह बन्द गर्नको लागि अनुरोध गर्देै समवेदना प्रकट गर्न जिल्ला समन्वय समितीले निर्णय गरेको हो । जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको बसेको बैठकले स्थानीय तह तथा […]

संक्रमण रोक्नका लागि नयाँ चेक जाँच गर्न स्थानीय स्रोत परिचालन र थप कडाई–आयल निगम प्रहरी

बिराटनगर । जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रसाशन कार्यालय मोरगंले पछिल्लो पटक जेठ २ गते देखि गरेको निषेधाज्ञालाई आयल निगम प्रहरी चौकीले पुर्णरुपमा पालना गरेको छ । लकडाउनमा जनताको सुरुक्षा र महामारीबाट सुरक्षित रहनको लागि धरान बिराटनगर हाइवे कोशी राजमार्गका बिभिन्न स्थानमा चेक जाँचमा कडाई गरेको छ । बरगाछि प्रहरी चौकी (हाल आयल निगम) मा […]

नक्कली स्टिकर टाँस गरी औषधी बिक्री बितरण गर्ने मेडिकल औषधी पसल संचालक सहित २ जना पक्राउ

मोरङ ।  सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छन् […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.