बलत्कार आरोपित फडिन्द्रलाई पूर्पक्ष्यका लागि झुम्का कारागार चलान

बलत्कार आरोपित फडिन्द्रलाई पूर्पक्ष्यका लागि झुम्का कारागार चलान

विराटनगर । पुर्व श्रीमतिलाई बलत्कारगरेको आरोपमा पक्राउ परेका धरान वडा नं. १५ बरगाछि मिलन चोक बस्दै आएका भोजराज थापा(फडिन्द्र)लाई पूर्पक्षयका लागि झुम्का कारागार चलान गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका नायव उपरिक्षक नरेन्द्र कुवँरका अनुसार बलत्कार आरोपित फडिन्द्रलाई सुनसरी जिल्ला अदालतले पूर्पक्षयका लागि कारागार पठाएको हो ।
पूर्व श्रीमतिलाई उनको इच्छा विपरित जबरजस्ति बलत्कार गरेको अभियोगमा फडिन्द्रमाथि बलत्कारको मुद्दा दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.