अपराध, समाचार, समाज
लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा /  झापा अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जीलाई संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो । लागुऔषध  सहित […]

अखिल क्रान्तिकारीले बिरुवा रोप्ने र उत्पादन संग जोडने अभियान सुरु

ममता घिमिरे, तुमलिगंटार ।  अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ ।  मोरङको विराटनगरमा एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य […]

३९ बर्षिय महिलाको पाटेघरबाट १० किल्लो मासु टयुमर शल्यक्रिया

बिराटनगर । बिराट नर्सिगं होम बिराटनगरमा ३९ बर्षिय एक महिलाको पाटेघरबाट ९ किल्लो २ सय ग्राम(९.२ किल्लोग्राम) बिरलै बिरामीमा हुने फाईब्रोड नामक टयुमर शल्यक्रिया गरी निकालिएको छ । पथरी शनिश्चरे नगरपालिका वार्ड न ४ स्थायी घर भएकी महिलाको बिराट नर्सिगं होममा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा सफल सल्यक्रिया भएको हो । करिब १ घण्टा २० […]

झापामा लागुऔषध गाँजा सहित १ जना पक्राउ साथै अबैध समान बरामद

झापा ।   झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आईतवार राती सवा १० बजे खातुनलाई घरबाट नै […]

धनकुटा जिल्लाका किसानहरुले पौने ३ करोड प्रादेशिक अनुदान

नारायण कुमार राई, धनकुटा । आर्थिक बर्ष २०७८/७र्९ धनकुटामा कृषि क्षेत्रका ३७ वटा संस्था तथा ब्यक्तिहरुले २ करोड ७८ लाख २५ हजार बराबरको प्रदेश सरकारको कृषि अनुदानका कार्यक्रमहरु पाएका छन् । चालु आ.ब.०७८/०७९ मा सम्पन्न कार्यक्रमको संयुक्त अनुगमनका क्रममा भटरिनरी कार्यालय (पशु कार्यालय) धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जस अनुसार पशुसेवा […]

साँगुरीगढी पालिकाका दुई बस्तिलाई ३६ बर्ष पछि लालपूर्जा उपलब्ध

नारायण कुमार राई, धनकुटा । साँगुरीगढी गाउँपालिकाको ओख्रे र तुंखा गाउँका २८ घर परिवारले ३६ बर्ष पछि लालपुर्जा  पाएका छन् । २०३३ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि उनीहरु लालपूर्जा पाउनबाट बन्चित भएका थिए । नापी कार्यालय धनकुटाले डाँडाबजारमा शनिबार एक लालपुर्जा  हस्तान्तरण कार्यक्रमको आयोजना गरेर उनीहरुलाई लालपूर्जा हस्तान्तरण गरिएको हो । […]

संखुवासभाको संस्था माट्स नेपाललाई उत्कृष्ठ पुरस्कृत

सजुन अधिकारी । बाल सहभागीताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समुह कन्सोटियम नेपालले माट्स नेपाललाई पुरस्कृत गरेको छ । प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उत्कृट कार्य गर्ने सदस्य संस्थाहरु मध्येबाट संखुवासभाको संस्था मकालु त्रिशक्ति समुह नेपाल  (माट्स नेपाल ) लाई पुरस्कृत गरेको हो । कार्यक्रम प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख […]

झापा र सुनसरी जिल्लाका सवारी दुर्घटना २ जनाको मृत्यु

बिराटनगर ।  झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।  झापाको कमल गाउँपालिका – ५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमति प्रदेश-०३-००१ क २१२ नम्बरको  टिपरले साईकल यात्री तुम्बेवा गाउँपालिका-५ पाँचथरका १६ बर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिंदा लिम्बुको घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा […]

निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ विमोचन

विराटनगर । साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख साहित्यकार प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ र साहित्यकार प्राज्ञ दधिराज सुवेदीले संयुक्त रुपमा ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन […]

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

सुनसरी  /  सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा  बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन ।  आज बिहान पौने ६ बजे देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.