बिचार, मोफसल, राजनीति, समाचार, समाज
जनताको लोकप्रिय नेता नबराज ढकालको प्रदेश सांसदमा उम्मेदवारी दिने उदघोष

बिराटनगर । बिराटनगर महानगरपालिका वार्ड नं ३ स्थायी बासिन्दा नबराज ढकालले नेपाली काग्रेसबाट बिराटनगर ३ न. वडाको अध्यक्षको उम्मेदवार पाउनेमा ढुक्क थिए । तर गठबन्धन लगायत पाटी भित्रको आन्तरिक सर्घषका कारण ढकाल मैदानमा आउनबाट रोकिए । सबैको भरोसा र जीत निश्चित भएका ढकालको राजनैतिक यात्रा लामो छ । २०४७ सालको आन्दोलनमा प्रजातन्त्र ल्याउनका लागि नेबिसको […]

प्रचण्डको खुलासाः अर्थमन्त्रि फेरे प्रधानमन्त्रि देउबाले मुल्य चुकाउने

काठमाडौ । काठमाडौमा आज पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रिले हाम्रो पाटीको अर्थमन्त्री फेरे नेपाली काग्रेसले ठुलो नोक्सानी ब्यहोर्ने पर्ने बताएका छन् । गठबन्धनको बैठक बस्नु भन्दा केही घण्टा अगाडि माओबादी पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचन्डले प्रधानमन्त्रि देउवालाई धम्काउने र घुर्काउने घुमाउरो भाषामा सो कुरा बताएका छन् । आफनी […]

लोकतान्त्रिक आन्दोलन जोगाउन एमालेले जित्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन् । बुधबार बबरमहलमा सुरु पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए । ‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आन्दोलनको मूलधार बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, ओलीले भने । अहिले […]

निर्वाचन आयोग एमाले बिरुद्ध छ, मतपेटिकालाई आँखाबाट ओझेल हुन दिनुहुन्न : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र पाँच दलीय सत्ता गठबन्धनबीच साँठगाठ भएको आरोप लगाएका छन्। पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो पार्टी विभाजन गर्न सभामुखले र निर्वाचन आयोग पनि लागेको प्रष्ट देखियो। अरूको चाहिँ व्यक्ति गरेको कारवाही सभामुखले सूचना टाँसेको छ। हाम्रो केन्द्रित कमिटीको निर्णयलाई चाहिँ सभामुखले लम्ब्याउने […]

वैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँ : ओली

इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् । इलाममा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे । स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले […]

कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो – प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका केही नेताले तुच्छ भाषा बोलेकाे भन्दै मन दुखाएका छन्। तर अहिलेकाे अवस्थामा एमालेसँग चुनावी तालमेल नहुने उनले स्पष्ट पारे। पोखरामा आइतबार बिहान पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी तालमेलबारे सबै सम्भावना खुला रहेकाे बताए। ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो। त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने […]

कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय

काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले सेतोपाटीलाई जानकारी दिए। ‘जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,’ उनले भने, ‘थप विवरण बोर्डको वेबसाइटमा राख्छौं।’ परीक्षा ९ दिनसम्म […]

स्थानीय तह निर्वाचन- निर्वाचन आयोगमा उम्मेदवारी मनोनयनको कार्यतालिका पेश

काठमाडौं । निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको कार्यतालिका तयार पारेको छ । आयोगको कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने उमेदवारले वैशाख ११ र १२ गते मनोनय गर्नुपर्ने हुन्छ । उमेदवारी दर्ताका लागि ११ गते बिहान १० बजेदेखि १२ गते साँझ ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार […]

संवैधानिक आयोगमा ओली सरकारले गरेका नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दाको सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले विभिन्न संवैधानिक आयोगमा नियुक्त ५२ जनाको नियुक्तिविरुद्धका मुद्दाको प्रारम्भिक सुनुवाइ शुक्रबार हुने जानकारी दिए । संवैधानिक इजलासको शुक्रबारको पेसीमा संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्धका मुद्दा राखिएको छ । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा […]

प्रेस चौतारीको नवौं महाधिवेशनको १४ बुँदे पोखरा घोषणापत्र जारी

काठमाडौं। प्रेस चौतारी नेपालले आफ्नो नवौं महाधिवेशनको क्रममा १४ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीबाट फागुन २७ गते उदघाटन भएको प्रेस चौतारीको नवौं राष्ट्यि महाधिवेशन फागुन २९ गते नयाँ नेतृत्व र १४ बुँदे पोखरा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । घोषणा पत्रको पूर्णपाठ प्रेस चौतारी नेपाल नवौं […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.