संखुवासभाको संस्था माट्स नेपाललाई उत्कृष्ठ पुरस्कृत

संखुवासभाको संस्था माट्स नेपाललाई उत्कृष्ठ पुरस्कृत

सजुन अधिकारी । बाल सहभागीताको क्षेत्रमा काम गर्ने संस्थाहरुको साझा समुह कन्सोटियम नेपालले माट्स नेपाललाई पुरस्कृत गरेको छ ।
प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उत्कृट कार्य गर्ने सदस्य संस्थाहरु मध्येबाट संखुवासभाको संस्था मकालु त्रिशक्ति समुह नेपाल  (माट्स नेपाल ) लाई पुरस्कृत गरेको हो ।
कार्यक्रम प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा धनकुटा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राईको विशेष अतिथीको रुपम उपस्थिती रहेको थियो ।
प्रदेश नं. १ मा बाल सहभागीताको क्षेत्रमा उल्लेख्य र उत्कृट कार्य गरेकोले सदस्य संस्थाहरु मध्ये माट्स नेपाललाई उत्कृट संस्था घोषण गरी पुरस्कृत गरीएको कन्सोटियम नेपाल  प्रदेश समिति, प्रदेश नं. १ का संयोजक रुद्र थेबेले जानकारी दिनु भयो । पुरस्कार नगद १ हजार १ सय ११ रुपैया सहित सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ सामाजिक विकास मन्त्री राजन राईले संस्थाका अध्यक्ष सन्तोष चापागाईंलाई हस्तान्तरण गर्न भएको थियो ।
विगत २५ वर्ष देखि बालअधिकार, बाल संरक्षण र बाल सहभागिताको क्षेत्रमा कार्यरत संस्था माट्स नेपालले विभिन्न कार्यक्रम गरी बालबालिकाको क्षमता विकासका लागि बालबालिकाहरुको सहभागीतालाई जोड दिदै आएको छ । संस्थाले बाल सहभागितामा जोड दिदै जिल्लामा बालक्लब गठन, पुर्नगठन, बालबालिकाको क्षमताविकास तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको संस्थाका अध्यक्ष चापागाईले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.