फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार, समाज
शीतलहरबाट जोगाउन गृहमन्त्रि लामीछानेको ७७ वटै सिडिओलाई निर्देशन

बिराटनगरं । गृहमन्त्रालयले चिसोबाट बच्न देशको ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका हुन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए । यस बर्षको जाडो […]

प्रहरीले मोटरसाईकल चोरीको अभियोगमा ३ जना प्रकाउ

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले मोटरसाईकल चोरीको आरोपमा ३ जनालाई प्रकाउ गरेका छ । विराटनगर–९ ठाकुरवाडी रोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५ वर्षीय पन्चदेव खवास र […]

दिवा खाजा, बिद्यालय युमिफर्म पाउदा बिद्यार्थीहरुको संख्यामा बृद्धि, १० कोठे भनव सम्पन्न अझै भौतिक र बिज्ञान प्रयोगशाला पुर्बाधारमा जोड

अबिजाल बिष्ट, बिराटनगर । सरकारी बिद्यालयहरुमा बिद्यार्थीहरुको संख्या घटीरहेको अबस्थामा श्री आधारभुत बिद्यालय बिराटनगर–४, कन्चनबारीमा शैक्षिक सत्रै पिच्छे बिद्यार्थीहरुको संख्यामा बृद्धि हुदै गएको छ । नेपाल सरकार र स्थानीय निकायले उपलब्ध गराएको दिवा खाजा र दलित एबम् बालिका छात्राबृद्धि कार्यक्रमलाई बिद्यालय प्रशासनले नियमित समान बितरणमुखी बनाउदा बालबालिका खुशी भई नियमित बिद्यालय आउने गरेका छन् । […]

संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत

संखुवासभा । संखुवासभाका अग्रज पत्रकार गंगा विष्ट शंखरत्न पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । त्रिरत्न सञ्चार गृह प्रालिले स्थापना गरेको शंखरत्न पत्रकारिता पुरस्कार यस बर्ष अग्रज पत्रकार विष्टलाई प्रदान गरिएको हो । पत्रकार विष्टलाई   ११ औं साधारसभाको अवसरमा नगद ११ हजार १११ रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष इन्द्र […]

अन्तर्वार्ताका नाममा बन्धक, पैसा नदिए एक गोलीले सिध्याई दिने धम्की

बिराटनगर । अन्तर्वार्ता लिने निहुँ बनाएर उद्योगपति अरूणकुमार राठीलाई अपहरण तथा शरीर बन्धक गराई ज्यान मार्ने धम्की दिने एक मिडियाका सन्चालक सहित तीन जना फरार भएका छन् । बिराटनगर क्षेत्रलाई कर्मथलो बनाएर अनलाईन पोर्टल सञ्चालन गर्ने अब्दुल खत्ताबलाई प्रहरीले प्रकाउ पुर्जि जारी गरेपछि फरार भएका हुन् । एको आरोप लागेका प्रालिका सञ्चालक अपहरणको जाहेरी परेपछि सोमबार […]

चोलेन्द्र शमशेरबिरुद्धको महाअभियोग प्रस्ताव निष्कृय, आजै सर्वोच्च जाने तयारीमा

ध्रुब कटुवाल , बिराटनगर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध संसद्‍मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको  पत्र संसदबाट प्राप्त गरेको भन्दै बुधबार सर्वोच्च जाने तयारी गरेका छन्। संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्कृय भएको पत्र दिएपछि उनी सर्वोच्च जाने तयारीमा छन्। राणाले केहीदिन अगाडि आफूविरुद्धको महाभियोग प्रस्तावबारे संघीय संसद सचिवालयमा सूचना माग गरेकामा आज सो […]

एक एनजिओ चलाउनका लागि बिराटनगरबाट कन्सट् , उठेको पैसा दुरपयोग हुने शंका

डम्बर कुमार न्यौपाने, बिराटनगर । सहयोग बिहीन मानबलाई आश्रममा राख्नको लागि एक गैह्सरकारी संस्था(एनजिओ)ले बिराटनगरमा रकम कलेक्सनका लागि भब्य कन्सट्  गरेको छ । अपारदर्शी र सुशासन बिहीन भैरहेको गैहसरकारी संस्था (एनजिओ) आफैमा बदनाम भै रहेको बेला चर्चित ब्याण्ड नेपथ्यले सो कन्सट्टको आयोजना गरी सम्पन्न गरेको हो । सो एनजिओले बिराटनगरको मुटुमा भब्य घर भाडामा लिएर सहयोग […]

काठमाडौको सिको बिराटनगर महानगरपालिकाको फुटपाथ नियन्त्रण प्रयास अटेर गर्ने व्यापारीका सामान जफथ गर्न नसक्ने ब्यापारीको भनाई

बिनोद बिष्ट, विराटनगर । काठमाडौ महानगरपालिकाको सिको सिकेर फुटपाथ पसल हटाउनु र नियन्त्रण गर्ने प्रयास गर्नु महानगरपालिकाको लागि घातक भएको ब्यापारीहरु बताएका छन् । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको प्रयास ठिक भए पनि सधै भोट ब्यांक रहेको सो क्षेत्रका गरिखानेलाई हटाउन नसक्ने ब्यापारीहरुले […]

महानगरद्वारा बालविकास केन्द्र तथा शिक्षालाई व्यवस्थित बनाउने प्रक्रिया सुरु बालविकास केन्द्रसँग सम्बन्धित निर्देशिकाको मस्यौदा माथि छलफल

बिनोद बिष्ट, विराटनगर । बालविकास केन्द्रहरूलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाकाले निर्देशिका बनाउने भएको छ । निर्देशिकाको अभावमा महानगरभित्र सञ्चालित बालविकास केन्द्रहरू व्यवस्थित रुपमा सञ्चालनमा कठिनाइ भएको थियो । महानगरले प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन तथा व्यवस्थापन निर्देशिकाको मस्यौदासमेत तयार पारेको छ । तयार पारेको निर्देशिकाको मस्यौदामाथि सरोकारवालाहरूलाई राखेर छलफलसमेत सुरु गरेको छ । आइतबार मस्यौदाका विषयमा […]

आज ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने,  ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै, के गर्ने के नगर्ने ? तिहारको तिथिमा घटबढ

बिराटनगर । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४ः५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.