पत्रपत्रिका, प्रविधि, मोफसल, रोचक प्रसंग, विकास संचार, समाचार, समाज
अन्तर्राष्ट्रियस्तरको सफ्टवेयर विराटनगरमा सार्वजनिक

विराटनगर । विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको तथ्याङ्कलाई कम्प्युटाइज गरी अभिलेखनमा सहजीकरण गर्ने अन्तराष्ट्रियस्तरको सफ्टवेयर “जेफेड”को वेटा भर्सन एक समारोह वीच विराटनगरमा सार्वजनिक भएको छ । जेफेड नाम दिएको सो सफट्वेयर तीन वर्षको अथक मेहनत लगाएर तयार गरिएको उच्च स्तरको विद्यालयका लागि बनाइएको सफ्टवेयर हो । विराटनगरका युवाहरुको समुहबाट निर्मित यो सफ्टवेयर पूर्णरुमा […]

विराट मेडिकल कलेजमा निःशुल्क थाइराईड सेवा

अजित चापागाई विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटल टंकीसिनवारी मोरङले निःशुल्क थाइराईड सेवा सन्चालनमा ल्याएको छ । विराट मेडिकल कलेजले विपन्न बर्गका ग्रामिण जनताहरुलाई स्वास्थ्यमा पह“ुच पु¥याउनका लागि निःशुल्क मधुमेह तथा थाईराईड सेवा शुरु गरेको मार्केटिङ तथा रिलेशनसिप प्रमुख कृष्ण कंडेलले बताउनु भयो । सामाजिक उत्तरदायित्व अन्तर्गत असहाय, गरीब जनता, दलित तथा अस्पतालसम्म पुग्न […]

एनआइसी एसिया बैक २० औ बर्षमा प्रबेश

विराटनगरर । बैक पनि साथि पनि– भन्ने मुल नारा रहेको एनआइसी एसिया बैक कोशी क्षेत्रीय कार्यालय बिराटनगरले आफनो १९ औ बर्ष पुरा गरी २० औ बर्ष पुगेको उपलक्ष्यमा बिबिध कार्याक्रमहरु सम्पन्न गरेको छ । कोशी जोन क्षेत्रीय कार्यालय बिराटनगरले शुरुवात देखि नै बिभिन्न काम गर्दै आएको छ । बिजेशन सेक्टर ध्यान दिदै सामाजिक क्षेत्रलाई पनि […]

इष्टर्न कलेजका विद्यार्थीले विदेशमा इन्टर्न गर्न पाउने

विराटनगर÷इष्टर्न कलेज अफ इन्जिनियरिंग विराटनगरका बिद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान बिदेशमा पनि लिन पाउने भएका छन् । कलेजले प्राबिधिक अनुभव आदानप्रदानका लागि विद्यार्थीहरुको अन्तराष्ट्रिय संगठन (इन्टरनेशनल एसोसियसन फर दि एक्सचेन्ज अफ स्टुडेन्टस फर टेक्निकल एक्सपेरियन्स) नेपालसँग समन्वय गरी आफ्ना विद्यार्थीलाई बिदेश पठाउन थालेको हो । अहिले भारत, कोलम्बिया र प्यालेस्टाइनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरू इष्टर्न […]

प्रजातन्त्रवादी प्राध्यापक संघ आन्दोलित

विराटनगर । नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाई विराटनगरले निमित्त क्याम्पस प्रमुख प्राध्यापक महेन्द्र नारायण यादव समक्ष १४ बुँदे ज्ञापनपत्र पेस गरेको छ । केही दिन अघि सहायक क्याम्पस प्रमुखहरूमा गरिएको नियुक्ती सच्याउनुपर्ने, परीक्षामा भएको अनियमितता सच्याउनुपर्ने, अतिरिक्त पारिश्रमिक भुक्तानी अनियमितता रोक्नुपर्ने, प्राध्यापक आवसगृहको व्यवस्थापन गर्नुपर्ने, आंशिक प्राध्यापकहरूलाई आवश्यकता र औचित्यताको आधारमा करार […]

घिमिरे र तिम्सिना पुरस्कृत

  विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो छैटौ स्थापना दिवसको अवसरमा दुईजना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । सो अवसरमा मंगलबार हिमालय टेलिभिजन विराटनगर संवाददाता उद्धव घिमिरे र मकालु टेलिभिजनकी पत्रकार विनु तिम्सिनालाई पुरस्कृत गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तिम्सिना र घिमिरेलाई सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरेर पुरस्कृत गरेका […]

उम्मेदवार मनोनयन कार्य शान्तिपूर्ण–मानब अधिकार क्षेत्रीय कार्यालय बिराटनगर

धु्रब कटुवाल मोरङ । स्थानीय तहको निर्वाचनको लागी उम्मेद्वारी मनोनयनकार्य शान्तिपूर्णरुपमा सम्पन्न भएको राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्य सुदीप पाठकले बताउनुभएको छ । मोरङ र सुनसरी जिल्लामा उम्मेदवारी मनोनयनको अनुगमनका क्रममा कुनैपनि बाधा अवरोध नआएको, सबैराजनैतिक दलहरु विच समन्वय, सदभाव कायम रहेको, एक दले अर्को दलको उम्मेद्वारी दर्ताको शिलशिलामा कुनै प्रकारको अवरोध नपुर्याएको, मनोनयदर्ता […]

किशोरी बलात्कार गरेको आरोपमा मगर पक्राउ

गाईघाट  । राति सुतिरहेकीे एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका–६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई पक्राउ गरिएको छ । मगरलाई किशोरी बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बुधबार राति मगरले किशोरीको घरमा गएर जबर्जस्ती करणी गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । आरोपीलाई […]

भरतपुर घटनाको निर्णयबारे भट्टराईले भने -‘… काल पल्क्यो’

काठमाडौँ । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयको नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्राईले पनि व्यंग्यात्मक रुपमा विरोध गरेका छन् । भरतपुर घटनामा आएको निर्णयले निर्वाचन आयोगको निरीहता झल्किएको डा. भट्टराईले भनेका छन् । उनले लोकतन्त्रको भविष्यमाथि प्रश्न उठाएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको अध्यक्षतामा […]

बिमान शनिबार र मंगलबार कम दुर्घटना

बिराटनगर । बिमान दुर्घटनाको तथ्यांकबाट शनिबार र मंगलबार अन्य बारको तुलनामा कम दुर्घटना भएको छ । विगतका १० वटा विमान दुर्घटनाको रेकर्ड हेर्दा शनिबार एउटा पनि दुर्घटना नै नभएको देखिन्छ । मंगलबार दुईवटा दुर्घटना भएको देखिन्छ । सबैभन्दा बढी दुर्घटना आइतबार ४ वटा भएको तथ्यागं छ । जबकि ज्योतिषशास्त्रका हिसाबले आइतबार र बुधबार यात्राका लागि […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.