घिमिरे र तिम्सिना पुरस्कृत

घिमिरे र तिम्सिना पुरस्कृत

 

विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो छैटौ स्थापना दिवसको अवसरमा दुईजना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । सो अवसरमा मंगलबार हिमालय टेलिभिजन विराटनगर संवाददाता उद्धव घिमिरे र मकालु टेलिभिजनकी पत्रकार विनु तिम्सिनालाई पुरस्कृत गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तिम्सिना र घिमिरेलाई सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरेर पुरस्कृत गरेका थिए । घिमिरेलाई २१ हजार १ नगद राशिको मेम्बर चन्द्रलाल दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार प्रदान गरिएको हो । यसअघि सो पुरस्कार कुमार लुईटेल र मोहन मानन्धरलाई पाइसकेका छन् । तिम्सिनालाई १० हजार १ नगद राशिको मीना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । परिश्रमी महिला पत्रकारिता पुरस्कार यसअघि सुशीला पाठक र इन्दिरा भट्टराईलाई पाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.