राजनीति, रोचक प्रसंग, समाचार
नेपाली काँग्रेसको 17 सदस्यीय संसदीय समिति गठन

बुधवारको सत्तारूढ नेपाली कांग्रेसले आगामी  निर्वाचनका लागि उम्मेदवारहरू छनौट गर्न  17 सदस्यीय संसदीय समिति गठन गर्यो।अध्यक्ष शेर बहादुर देउवा  र वरिष्ठ नेता राम चन्द्र पौडेल सम्झौतामा पुगेपछि समिति गठन भयो।समितिमा अध्यक्ष देउवा प्यानलका १० सदस्यहरू, राम चन्द्र पौडेल प्यानलका ७ सदस्यहरू र कृष्णा प्रसाद सिटिलाका एक सदस्य छन्| देउवा प्यानलमा बिमलन्द्र निधि, गोपाल मनुष्य केसी, ज्ञानन्द्र […]

बाम एकता बिश्लेषण, सुर्य नै चुनाब चिन्ह

बिराटनगर । अबिजाल बिष्ट । ६७ बर्ष पछि नेपालमा बाम एकताको प्रयास शुरु भएको छ । हुन त अझै थुप्रै खुडकिला बाकी नै छन् । पशुपति नाथको कृपाले केही भएन भने नेपालमा अब दुई शक्ति मात्र देखा पर्ने छन् । यो राज्यको लागि त फाइदा नै हुनेछ तर इतिहासले यो कुरा साबित गरेको छ की […]

नवदुर्गा पुजाका केहि नियमहरु

विराटनगर, रोशन बेन्गानी । समस्त हिन्दूहरुका साथै सम्पूर्ण नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दशैं हाम्रो घर आगनीमा भित्रि सकेको छ। यश पर्वलाई नवरात्री पनि भनिन्छ । १० दिनसम्म नियमित श्रद्धापूर्वक देवी दूर्गाका ९ अवतारको पूजा आराधना गरिने भएकाले पनि दशैंलाई नवरात्री भन्ने गरिन्छ । धेरैजनाले नवरात्रीको बेला ९ दिनसम्म उपवास गरेर देवीको पूजा अर्चना गर्ने […]

उनले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन्

विराटनगर, मायोनर l संसार बिचित्रको छ यहाँ कसैलाई के को पिर कसैलाई के को पिर येस्तै पिरलो मेक्सिकोका ५४ वर्षीय रोबर्टो इस्क्वीभेल काब्रेराको छ l उनले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन् । कारण, उनको लिंग यति लामो छ कि कसैले आँट्नै सक्दैन । घुँडासम्म आउने १८.९ इन्चको लिंग बोकेर बाँचिरहेका रोबर्टोलाई कुनै दुःखमनाउ […]

होसियार ! सुताइबाट थाहा हुन्छ जीवनका धेरै कुरा …

विराटनगर, मायोनर l निन्द्रा सबैलाई प्यारो लाग्छ कतिको त ओछ्यान देख्न साथ लडी हाल्ने बानी हुन्छ । ओच्छ्यानमा तपाईं कसरी सुत्नुहुन्छ? भन्ने कुराले तपाईंको व्यक्तित्वको रहस्य खोलिदिन्छ भन्ने कुरो हालसाल एक अध्यनले पत्ता लगाएको छ । स्कटल्यान्डको एडिनबरामा रहेको स्लीप सेन्टरका निर्देशक क्रिस इडजीकोव्स्कीका अनुसार तपाईंले सुत्ने तरिकाले तपाईंको व्यक्तित्वका बारेमा बताउँछ भनि खोज गरेका […]

देवी पञ्चायन मन्दीरमा चण्डि पाठ शुरु

विराटनगर । विराटनगर ३ पोखरीया स्थित कालिका सेवा समाज देवी पञ्चायन मन्दीरमा बिहिबार देखि चण्डी पाठ शुरु भएको छ । देवी पञ्चायन मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठाको आरम्भ भएको हो । धार्मीक कार्यको शुभारम्भ गर्दै बिहिबार बाजागाज सहित शोभायात्र निकालिएको छ । मन्दिरबाट बाजागाजा सहित निस्केको शोभायात्रामा स्थानीय श्रद्धालु र जेष्ठनागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगरका […]

माेरङकाे पथरीशनिश्चरे मंगलबारे डाडामा अजिङगर भेटीयाे

पथरी । माेरङकाे पथरीशनिश्चरे वडा नं. १ र १० काे सिमानमा पर्ने मंगलबारे डाडामा अजिङगर फेला परेकाे छ । पथरीशनिश्चरे-1बाट उद्धार गरी ल्याईएकाे अजिङ्गर सेक्टर वन कार्यलय मंगलबारेमा ल्याईएकाे थियाे  । खाेलाकाे डिलमा बासकाे घाँस काट्दा शिसैकाे रुखमा उक्त अंजिङगर देखिएकाे थिए । गाउँमा एक्कासी अजिङ्गर देखेपछि गाउँनै त्रासित बनेकाे थियाे । अघिल्लाे वर्ष उद्धार गरीएकाे अजिङ्गर […]

अकालमा सर्पको टोकाईबाट मृत्य

धु्रब कट्वाल रोल्पा । रोल्पाको सुबर्नावती गाउ पालिका वाड न १ घोडागाउ मा सर्पले टोक्दा एक जनाको मृत्य भएको छ । सर्पले टोके पछि स्थानीय स्तरमा धामी झाक्री र अन्ध बिस्वास मान्ना ले गर्दा १६ वर्षका मुकेस पुन मगरको अकालमा मृत्य भएको हो । भदौमा मात्र यो जिल्लाका बिभिन्न ग्रामिण बस्तिमा सर्पले टोकेर केहीको मृत्य […]

विराट मेडिकल कलेज टंकीसिनवारीले बाढीपिडितलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

धु्रब कट्वाल (फोटो पत्रकार) विराटनगर । विराट मेडिकल कलेज टंंकीसिनवारीले बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य बिभिन्न स्थानमा शिविरको आयोजना गरी सम्पन्न गरेको छ । बुढिगंगा गाउँपालिका २ का वाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बाढी पीडितहरुलाई वसोवास गरेकै स्थानमा उपचार गरिएको विराट मेडिकल कलेजका बरिष्ट मार्केटिगं अफिसर कृष्ण कंडेलले बताउनु भएको छ । गत […]

ट्र्रम्प अमेरिकन सरकारले नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत

बिराटनगर । नेपालमा दुःख पर्दा अमेरिकाको साथ भने झै यस बर्ष देखि ट्र्रम्प अमेरिकन सरकारले ५० करोड अमेरिकन डलर बराबरको सहयोग कार्यक्रम स्वकृति गरेको छ । अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को सञ्चालक समितिले ५० करोड अमेरिकी डलर अर्थाथ नेपाली रकम ५५ अर्ब लागतको नेपाल कम्प्याक्ट कार्यक्रम स्वीकृत गरेको हो । उक्त कम्प्याक्ट कार्यक्रम […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.