खेलकुद, मनोरञ्जन, मोफसल, रोचक प्रसंग, समाचार, समाज
मिलील्यान्ड इङलिस बोडिङमा सांस्कृतिक कार्यक्रम सम्पन्न

रंगेली /मोरङ । मोरङको रंगेलीमा रहेकोे मिलील्यान्ड इङलिस बोडिङ आवासिय बिधालयले आफ्नो ११औं रजत जयन्ती मनाएको छ । आईतबार स्कूलको प्राङ्गनमा विभिन्न कार्यक्रम गरी मनाएकोछ । वार्षिक उत्सवमा विद्यार्थीहरुले विभिन्न गीतहरुमा, नृत्य तथा नाटक प्रस्तुती गरेका थिए भने प्रत्येक कक्षाका प्रथम, द्घितिय र तृतीय हुने बिध्यार्थीहरुलाई समेत सम्मान गरेका छन । अभिभावक, शिक्षक र अतिथिहरुलाई […]

मोरङकी उषाकुमारीले २ करोड लिएर फरार

रंगेली/मोरङ । बैदेशिक ब्यापार गर्ने गिरोहले दुबई तथा क्यानाडा पुराउने र काम लगाउने प्रलोभनमा मोरगंका केही मानिसबाट मा रु. २ करोड भन्दा बढी ठगि गरी फरार भएका छन् । मोरङको दर्वेशा ३ फर्सडागि बस्ने भिम प्रसाद सापकोटा कि छोरी बर्ष ३३ कि उषा कुमारी सापकोटाले झापा ,मोरङ लागयतका युवा हरुलाई रकम ठगी फरार भएकी छिन […]

सप्तकोशीका डल्फिन संक्रमित

विराटनगर । दुर्लभ र लोपोन्मुख जन्तुको सूचीमा सूचीकृत डल्फिनको प्राकृतिक बासस्थान जोखिममा रहेको टिप्पणी भइरहेका बेला सप्तकोशी नदीका अधिकांश डल्फिन संक्रमित अवस्थामा फेला परेका छन्। सो क्षेत्रमा रहेका १ दर्जन वयस्क ‘ग्याङ्गेटिक रिभर डल्फिन’मध्ये अधिकांशको छालामा संक्रमण देखिएको छ। डल्फिनको छालामा कालो धब्बासहित स–साना घाउ भेटिएको छ भने केहीको छाला चिरिएको र केहीको चुच्चोमा समेत […]

मदिरा डिलर र इन्जिनियरिङ पेशा छाडेर नशामुक्ति अभियानमा

            निशूल्क र निस्वार्थ भावले हजारौंलाई नशामुक्त गरेका छौ; योगेश श्रेष्ठ भगवती मानव कल्याण संगठन १५ बर्ष लामो इन्जिनियरिङ पेशाको अनुभव छाडेर बिराटनगर स्थित बरगाछीका योगेश श्रेष्ठले आफ्नो जिवन समाज कल्याणमा समर्पित गरेका छन् । अझ रोचक विषय के छ भने ठुलो लगानीको स्वदेशी तथा विदेशी मदिराको डिलर खोलेर लाखौंको […]

कृत्रिम वर्षा, अब प्रकृतिमा मात्र निर्भर रहेन वर्षा

काठमाडौं । बादललाई प्राचीनकालदेखि नै मौसमको भविष्यबाणी गर्ने आधार पनि मानिन्छ । रहने ठाउँ र कामका आधारमा माथिल्लो, मध्यवर्ती र तल्लो गरी बादललाई तीन समूहमा वर्गीकरण गरिन्छ । पृथ्वीबाट दुई किलोमिटरसम्मको उचाइमा रहेकोलाई तल्लो बादल भनिन्छ । आकाशमा विभिन्न थरीका बादल देखिन्छन् । बादलबाट वर्षा हुन्छ । बादल बन्नमा पनि पानीकै प्रमुख भूमिका हुन्छ । […]

पृथ्वीजत्रै सात ग्रह, जीवनको अस्तित्व रहेको अनुमान

वैज्ञानिकले पत्ता लगाए पृथ्वीजत्रै सात ग्रह वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन्। जीवनको अस्तित्व रहेको अनुमान खगोलशास्त्रीले […]

सफल फोटो पत्रकारमा हुनुपर्ने महत्वपुर्ण गुणहरु

हालै संसार भर गरिएको एक सर्वेक्षणका अनुसार अहिलेको शताव्दीमा पत्रकारिता गर्ने धेरै विधार्थीहरुमा फोटो पत्रकारिता गर्ने सोच हुन्छ | तर त्यसका लागि आफु नै यस कामका लागि उपयुक्त छु भन्ने मनाशिकताको सिर्जना गर्न जरुरी हुन्छ | फोटो पत्रकारिता गर्नका लागि यस बारे कलेजमा पढेर मात्र नभई आफुमा पनि यस सम्बन्धी केहि ज्ञान तथा सिपकोको आवश्यकता […]

प्राणीहरुका आँखामा भएका प्राकृतिक दुरबिन रहस्य, कसको हेर्ने शक्ति कति ?

विराटनगर । कतिपय प्राणीले प्रकाशको त्यस्तो तरंगलाई पनि देख्न सक्छन् जुन तरंगलाई मानिसको आाखाले ठम्याउनै सक्दैन । त्यतिमात्र होइन, कतिपय प्राणीमा अस्वाभाविक दृष्टि क्षमता पनि हुन्छ जसले गर्दा निकै टाढा टाढा पनि स–साना बस्तुहरु वा त्यसका सुक्ष्म गतिविधिहरु पनि सजिलै ठम्याउन सक्छन् । एउटा आँखामा दश हजार लेन्स मानिसको आाखामा एक–एकवटा लेन्स हुन्छ । तर […]

संसारकै आकर्षक झण्डा नेपालको, यस्तो छ इतिहास

विराटनगर । लडाइको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइने भएकाले झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.