अपराध, पत्रपत्रिका, फल्यास न्यूज, समाचार
गृह मन्त्रालयले हटायो किर्ते हस्ताक्षर गरेर भत्ता लिएका तीन कर्मचारी

काठमाडौं । गृह मन्त्रालयले किर्ते हस्ताक्षर गरेर भत्ता लिएका तीनजना करारका कर्मचारीलाई हटाएको छ । भ्रमणमा गएको नक्कली आदेश र बिल बनाएर कर्मचारीले लेखाशाखाबाट भुक्तानी लिएका  थिए । गृह सचिवको सचिवालयमा काम गर्ने हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डेलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन् । उनीसँग मिलेमतो देखिएका कार्यालय सहयोगीद्वय मीरा घिमिरे र निशा पुनलाई मन्त्रालयले हालै हटाएको हो । लामो […]

डिएसपीका ७० पद रिक्तः अझै सरुवा हुनसकेन

काठमाण्डौं । सशस्त्र प्रहरीमा हाल प्रहरी नायब उपरीक्षक (डिएसपी) का ७० पद रिक्त छन् । त्यसमध्ये धेरैजसो पद करिब एक वर्षदेखि रिक्त भएका हुन् । माथिल्लो पद रिक्त हुँदा पनि १६ वर्षदेखि इन्स्पेक्टरहरू एउटै पदमा कार्यरत छन् । ०६२ फागुनमा भर्ना भएका छैटौँ ब्याचका सशस्त्र प्रहरी अधिकारीको एउटै पदमा सेवाअवधि १७ वर्ष हुन लागेको छ । तर, गृह मन्त्रालय र […]

शिक्षक सेवा आयोगको १३ हजार ९३ शिक्षक माग

काठमाण्डौं । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गरेको छ । मंगलबार बसेको आयोगको बैठकले ठूलो संख्यामा शिक्षकको विज्ञापन गरी स्थायी नियुक्तिको तयारी गरेको हो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आयोग बैठकले प्राथमिक तहमा १३ हजार ९३ शिक्षक माग गर्ने निर्णय गरेको जानकारी दिए । आयोगले बुधबार समावेशी रूपमा विज्ञापन गर्दै छ । प्राथमिक शिक्षकका […]

समूह चरणको खेलमा नेपाली महिला भलिबल टोली अपराजित

काठमाडाैं।साविक विजेता नेपाली महिला भलिबल टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको राउन्ड रोविन लिगमा अपराजित रहने एक्लो टोली बनेको छ । एक खेलअघि नै फाइनल प्रवेश गरेको नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । ढाका मिरपुरस्थित साहिद इन्डोर रंगशालामा सम्पन्न एकपक्षीय खेलमा नेपालले पहिलो सेट २५–८ ले जितेको थियो । […]

परीक्षामा ३५ अंक नल्याउने विद्यार्थीलाई फेल गराउने नयाँ व्यवस्था कार्यन्वयनमा

काठमाण्डौं । अब देखि परीक्षामा ३५ अंक नल्याउने विद्यार्थीलाई फेल गराउने नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ। केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा […]

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान प्रभावित भएको छ। काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको । मौसम खराबीले दुबैतर्फका उडान सामान्य प्रभावित भएको विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले जानकारी दिए। उनकाअनुसार आन्तरिकतर्फ आइएफआर उडान मात्र भइरहेको छ। अन्तरराष्ट्रियमा पनि बिहान […]

पर्यटन बोर्ड खारेज निर्णय कानुन अनुकूल नभएको इजलाशको भनाई

विराटनगर । प्रदेश नं १ मा स्थापित पर्यटन विकास बोर्ड वर्तमान सरकारले खारेज गरेको निर्णयमाथि उच्च अदालत विराटनगरमा परेको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएपछि बोर्डमा आवद्ध सदस्य उत्साहित भएका छन् । बोर्डका उपाध्यक्ष फणिन्द्र अधिकारीले आज पत्रकार सम्मेलन गर्दै पर्यटनको माध्यमबाट दिगो विकास, रोजगारी सिर्जना, विदेशी मुद्राआर्जन गरी देशको आर्थिक समृद्धि गर्ने क्षेत्रको विकास […]

आज नेपाली महिला भलिबल टोली उज्वेकिस्तानविरुद्ध खेल्दै

काठमाडौं । उपाधि रक्षा गर्ने लक्ष्य साथ बंगलादेश गएको नेपाली महिला भलिबल टोलीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा आइतबार उज्वेकिस्तानविरुद्ध खेल्दैछ । त्यस्तै पुरुष टोलीले भने माल्दिभ्सविरुद्ध खेल्नेछ । तीन खेलसम्म सतप्रतिशत नतिजा निकालेको नेपाली महिला टोलीले आज उज्जेकिस्तानलाई हरायो भने फाइनलमा स्थान पक्का गर्नेछ । ६ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिता […]

विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप फेरिदै

विराटनगर । विराटनगरको प्रसिद्ध शक्तिपीठको रुपमा रहेको काली मन्दिरको स्वरूप परिवर्तन गरी तामाको छाना बनाइने भएको छ । वि.सं. १९६० मा स्थापना भएको काली मन्दिर विराटनगरको प्रसिद्ध शक्तिपीठ मानिएको मन्दिरको स्वरूप परिवर्तनका लागि काठमाडौँबाट इन्जिनियरसहित १० जनाको कालीगढ टोली झिकाइएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डा.मिनाक्षी नेपालले तीन तहको छानामा तामाको पाताले छाउने काम सुरु गरिएको बताइन् । मन्दिरको […]

नेपाल बार एशोसिएशन परिसर पुनः आन्दोलित

काठमाण्डौं । लामो समयपछि आज मंगलबार नेपाल बार एशोसिएशन परिसर पुनः आन्दोलित भएको छ । अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन व्यवसायीले चेतावनीविरुद्ध नाराबाजी गरेका हुन् । आज बिहान सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यलाई सर्वोच्च परिसरमा माइकिङ, नाराबाजी र धर्नाका कार्यक्रम नराख्न चेतावनी दिएका थिए । […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.