नेपाल बार एशोसिएशन परिसर पुनः आन्दोलित

नेपाल बार एशोसिएशन परिसर पुनः आन्दोलित

काठमाण्डौं । लामो समयपछि आज मंगलबार नेपाल बार एशोसिएशन परिसर पुनः आन्दोलित भएको छ । अदालत परिसरभित्र हुलहुज्जत नगर्न चेतावनी दिएपछि आक्रोशित कानुन व्यवसायीले चेतावनीविरुद्ध नाराबाजी गरेका हुन् ।
आज बिहान सर्वोच्चका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यलाई सर्वोच्च परिसरमा माइकिङ, नाराबाजी र धर्नाका कार्यक्रम नराख्न चेतावनी दिएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आएका कानुन व्यवसायीले पछिल्लो समय शान्तिपूर्ण रुपमा धर्नाका कार्यक्रम गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.