अनौठो खबर, पत्रपत्रिका, फल्यास न्यूज, विश्व, समाचार
गोल्ड मेडल पाएको मुसाको मृत्युको संसारभर चर्चा

मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो। मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्मिएको मागावालाई काम गर्नका लागि सन् २०१६ मा कम्बोडिया पठाइएको थियो। उसको काम थियो- जमिनमूनि […]

माघ १ गतेबाट विराटनगरका विद्यालय बन्द हुँदै

विराटनगर । विराटनगर महानगरपालिकाका विद्यालय पुष २७ गतेबाट बन्द हुने भनिएको विराटनगरका विद्यालय माघ १ बाट बन्द हुने भएको छ । यस अघि बढ्दै गएको कोरोना माहामारीको जोखिमबाट विद्यार्थीलाई संक्रमण हुनबाट बचाउने हेतुले संघिय सरकारले विराटनगरका विद्यालय पुष २७ गतेदेखि बन्द गर्ने निणर्य गरेको थियो । संघिय सरकारले गरेको निणर्य पूर्व विद्यालयहरुले परिक्षाको कार्यसुचना प्रकाशित गरेका […]

नोबेल शिक्षण अस्पतालका सञ्चलकलाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश दिएको छ । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई यस्तो निर्देशन दिएको हो । शिक्षण अस्पतालहरुले तोकिएको भन्दा ३५ देखि ४० लाख रुपैयाँसम्म बढी शुल्क लिएपछि आयोगले  विराटनगरको नोबेल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण […]

प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको गाडी दुर्घटना

सप्तरी । प्रदेश २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी बुधबार साँझ दुर्घटनामा परेको छ। सप्तरीको छिन्नमस्ता गाउँपालिका– १ जोलहनिया पुलनजिकै उनी सवार ज१ झ ४०६ नम्बरको गाडी पल्टिएको हो।  गाडीमा मन्त्रीसहित चारजना सवार थिए। छिन्नमस्ता गाउँपालिकाकै बरही वीरपुर जाने क्रममा गाडी पल्टिएको कर्णका स्वकीय सचिव ध्रुवकुमार मण्डलले जानकारी दिए। उनका […]

आगो निभाउने क्रममा एक जनाको मृत्यु

झापाको मेचीनगरमा  –७ आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ ।  आगो निभाउने क्रममा मेचीनगर–८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा उनको मृत्यु भएको हो । आगो निभाउने क्रममा अन्य १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता […]

जाडोले कठ्याङग्रीएर विराटनगरका एक वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १२ मंगलबारे बजारमा एक जना वृद्धा मृत भेटिएका छन् । सोमबार विहान विराटनगर – ६ घर भएका ६५ वर्षिय राम भरोस रौनियार साह मृत भेटिएका हुन् । मंगलबारे बजारमा साह लडेको देखेपछि स्थानियले प्रहरीलाई बखर गरेका थिए । विराटनगर ६ घर भएपनि साह विराटनगर १२ मा हिडडुल गर्दै आएका थिए । उनी […]

नक्कली परीक्षार्थी बनि परीक्षा दिन आउने सहित ३ जना पक्राउ

धनकुटा । धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट नक्कली परीक्षार्थी बनि परीक्षा दिन आउने सहित ३ जना पक्राउ परेका छन् । धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा शहिदभुमी गाउँपालिका वडा ५ बस्ने २८ बर्षीय सौहार्द राई, उदयपुर बेलका नगरपालिका वडा ७ बस्ने २२ […]

अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गरिने

विराटनगर । : मेडिकल कलेजहरुले अतिरिक्त शुल्क लिएको प्रमाणसहित आए ठगी मुद्दाअन्तर्गत् कारबाही गरिने भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अतिरिक्त शुल्क लिएको प्रमाणसहित सम्बन्धित व्यक्ति उपस्थित भए ठगी मुद्धाअन्तर्गत् कारबाही गरिने  जानकारी दिए । उनले भने, ‘अतिरिक्त शुल्क लिन मिल्दैन। गृह मन्त्रालयले पनि हामीलाई अतिरिक्त शुल्क सन्दर्भमा पत्राचार गरेको छ। कानुन विपरीत शुल्क […]

लाउरे भनेर चिनिने चर्चित र्‍यापर लागुऔषध ब्राउनसुगरसहित पक्राउ

पोखरा । चर्चित ‘र्‍यापर आशिष राना ‘लाउरे’लाई नेपाल प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित लाउरे गएराति पक्राउ परेका हुन्। उनी लागुऔषध सेवन तथा कारोबारमा समेत संलग्न रहेकोले पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले र्‍यापर लाउरेसहितको टोलीलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार […]

१६ वर्षपछि वीरेन्द्रको शालिक पुर्नस्थापना

सुर्खेत । सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरमा २०६२÷०६३ को जनआन्दोलनका बेला भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको १६ वर्षपछि वीरेन्द्रको शालिक पुर्नस्थापना गरिएको छ। स्वर्गीय राजा वीरेन्द्रको ७७ औं जन्मजयन्तीको अवसर पारेर स्वतन्त्र नागरिक समाजको नामबाट शालिक पुर्नस्थापना गरिएको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य चोकसमेत रहेको वीरेन्द्र चोक १६ वर्षदेखि विवादका कारण विना शालिकको रहेको थियो। जसका कारण चोकमा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.