पत्रपत्रिका, फल्यास न्यूज, समाचार, समाज
‘विन्टर च्यारिटी ड्राईभ’ सम्पन्न

विराटनगर । राउण्ड टेबल नेपाल बिसिआरटी-१५ ले “विन्टर च्यारिटी ड्राईभ” कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर सेन्ट्रल राउण्ड टेबलले शनिबार एक कार्यक्रमको आयोजना गरि च्यारिटी ड्राईभ सम्पन्न गरेको हो । सप्तकोशी सिमेन्टको प्राङ्गणमा सम्पन्न भएको उक्त कार्यक्रममा सहयोगापेक्षित व्यक्तिहरुलाई न्यानो लत्ताकपडा वितरण गरिएको थियो । विराटनगर सेन्ट्रल राउण्ड टेबल-१५ ले बढ्दै गएको चिसोलाई दृष्टिगत गर्दै हरेक […]

अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि जनक मेमोरियल स्कूललाई

विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ । फार्क क्लब रानी विराटनगर–१५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित गर्दै जनकले उपाधि जितेको हो । जनकले उपाधिसँगै नगद १० […]

सर्वदलीय बैठकबारे औपचारिक जानकारी नआएको गुरुङको दाबी

काठमाण्डौँ  । एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले सर्वदलीय बैठकबारे औपचारिक रूपमा जानकारी नै नआएको दाबी गरेका छन् । औपचारिक रूपमा लिखित जानकारीविना कसरी बैठकमा सहभागी हुने भन्दै गुरुङले प्रतिप्रश्न गरे । नयाँ पत्रिकासँग कुरा गर्दै उनले भने, ‘सर्वदलीय बैठकबारे औपचारिक जानकारी नै आएको छैन । मिडियामा आएको भरमा हुन्छ र ? औपचारिक रूपमा […]

विश्वका ८९ देशमा ओमिक्रोन फैलिसकेको तथ्याङक सार्वजनिक

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको  छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको भनेको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता जनाएको छ । दुई तीन दिन भित्रमा अहिले देखिएको भन्दा ओमिक्रोन संक्रमितको संख्या दोब्बर […]

आठ महिना भित्र पोखरा विमानस्थल सञ्चालनमा ल्याउने मन्त्री आलेको भनाई

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले आठ महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताएका छन्। मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १० दिनभित्र क्यालिब्रेसन फ्लाइट गर्ने जानकारीसमेत दिए। शुक्रबार काठमाडौंमा आयोजित वायु सेवा सञ्चालक संघ, नेपालको २१औँ वार्षिक साधारणसभामा बोल्दै उनले  व्यवसायीहरूको योगदानकै कारण नेपालको विमानस्थललगायतका हवाई उडानको क्षेत्रले प्रगति गर्दै गएको पनि स्मरण गराए। मन्त्री आलेले […]

सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन

प्रतिमा गिरी, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने […]

स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा

डम्बर कुमार न्यौपाने । सुनसरी । सुनसरीको देवानगंज गाउंपालिका ५ साहेबगंजमा रहेको बूढी खोलाले बर्षेनी १० देखि १५ फिट जमिन कटान गर्दै आएको छ । बर्खाको समयमा पर्ने अविरल वर्षाका कारण खोला वरीपरीको खेतियोग्य जमिन उक्त खोलाले कटान गरीरहेको स्थानियले बताउँदै आएका छन् । यस वर्ष परेको अविरल वर्षाका कारण त झन बढी खेतियोग्य जमिन […]

प्रदेश उद्योग वाणिज्य महासंघमा ढकाल सर्वसम्मत

विराटनगर  । विर्तामोडमा सम्पन्न भएको नेपाल उद्योग वाणिज्य १ नम्बर प्रदेश समितिको तेस्रो साधारण तथा अधिवेशनबाट झापा उद्योग संघका अध्यक्ष रहेका टीकाराज ढकाल अध्यक्षमा चयन भएका छन् । पुस ११ गते विराटनगरमै तोकिएको महासंघको उक्त साधारणसभामा सदस्यताको विषयलाई लिएर गर्ग प्रिन्टर्सका प्रोप्राइटर रहेका सुशील धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै उच्च अदालत विराटनगरमा पुस १० गते रिट निवेदन […]

अपहरणको नाटक, पैसाको निउमा आफनै साथीबाट हत्या

बिराटनगर । कक्षा १२ मा अध्ययरत सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजननारायण चौधरी हत्याको आरोपमा उनकै एक जना साथीलाई प्रहरीले पक्राउ गरेको छ । । पक्राउ पर्नेमा घर छिमिकैे साथी (जो सानै देखि खेल्दाको साथि) २० बर्षीय सुमन झालाई रहेका छन् । पक्राउ परेका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले मारेको र शवलाई घारीमा […]

हरिनगरा गाउँपालिकाले कोरोना राहत सगै टोल बिकास बढायो

हरिनगरा, सुनसरी । हरिनगरा गाउँपालिकाले आफना गाउँबासीरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा सबै वडाहरुमा राहत बितरण गरेको छ । लकडाउनका कारण हरिनगरा गाउपालिका भित्र धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेस्तै यस गाउँपालिका भित्र कृषकहरुको सख्या पनि उत्तिकै छ । सबै बिहान बेलुकाको रोजीरोटीको लागि काम गर्नु बाध्यता रहेकोले सबै वडाहरुमा समानतहले राहत बाडिएको गाउँपालिकाका अध्यक्ष […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.