कोठा-कोठा पसेर धर्म प्रचार

कोठा-कोठा पसेर धर्म प्रचार

बिराटनगर । गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारप्रसार गर्न सक्रिय देखिएका छन् ।

धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । ‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।’ उनीहरु कोठामा आएर एक घण्टासम्म क्रिस्चियन धर्मको बयान गरी यस धर्ममा आउनु भनेर फकाउँदै बाइबल दिएर गएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले भने, ‘धर्मप्रचार गरेको बारे सूचना संकलन गरिरहेको छु, त्यस्ता समूह भेटिए कानुनअनुसार कारबाही हुन्छ ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.