फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
श्रीमान र श्रीमतिको पाइलट पेशाबाट मृत्य, बिराटनगरकी चेली अन्जुको निधनले चाँदनीचोक शोकमग्न,

अनुषा थापा, बिराटनगर । पोखरामा आइतबार भएको यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकी पाइलट अञ्जु खतिवडा विराटनगर महानगरपालिका–५ चाँदनी चोक निवासी गोबिन्द खतिवडाको छोरी हुन् । । आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो । सो सवारमा चालक दलका सदस्य मध्येकी को पाईलट थिईन […]

पोखरामा जहाज दुर्घटना: सनाखत शव आज परिवारलाई जिम्मा लगाइने

अनुषा थापा, पोखरा । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी […]

सातै प्रदेशमा सरकार त बन्यो तर पुरा कार्यकाल हुनेमा शंका

अनुसा थापा, बिराटनगर । सातै प्रदेशले नयाँ सरकार पाए पछि गठबन्धनको सरकार कति लामो टिक्छ वा टिक्दैन भन्ने सवाल उठ्न थालेको छ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । यसै गरी प्रदेश १ मा […]

ब्यबसायी राठीलाई अपहरण गरी बन्धन बनाउने सैहैन्सा सिद्धिकीलाई पुर्बपक्षका लागि कारागार चलान हुने

अनुसा थापा,  बिराटनगर । अपहरण गरी बन्धक बनाएर पैसा असुली गर्ने सैहैन्सा सिद्धिकीलाई पुपक्षका लागि बिराटनगर कारागार चलान गर्ने स्रोतले बताएको छ । विराटनगरका उद्योगी एवम् व्यवसायी अरुणकुमार राठीलाई अपहरण गरी कुटपिट गर्दै १५ लाख रुपैयाँ अशुल गरेको आरोपमा पक्राउ परेका दुवै प्रतिवादीको बयान सकिएको पछि थुनछेकको बहसमा पुपक्षका लागि काराकार चलान गर्ने पक्का भएको […]

पाँचथरमा आगलागी: २ को घटनास्थलमै मृत्यु, २ जना घाइते

बिराटनगर । पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ८ घुमाउने टारमा गए राति आगलागी हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । एक घरमा आगलागी हुँदा अन्य २ जना घाइते छन् भने ३ जनाले भागेर ज्यान जोगाएका छन् । स्थानीय मेघबहादुर गुरुङको घरमा गए राति १ः३५ बजे आगलागी भएको हो । मेघबहादुरकी बुहारी २३ वर्षकी […]

नर्भिक हस्पिटलले सुरू गर्यो मिर्गौला प्रत्यारोपण सेवा, कलेजोको पनि सुरू गर्ने तयारी

बिराटनगर । नेपालमा पहिलो पल्ट नर्भिक अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सुरू गरेको छ । अस्पतालले एक समारोह गरी काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म दुई जनाको सफलतापूर्वक मिर्गौलाको प्रत्यारोपण सम्पन्न गरिएको जनाएको हो । आगामी दिनमा उक्त सेवालई विस्तार गर्दै लगिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । उनले मिर्गौला फेल भई उपचार गराइरहेका […]

विपद प्रतिकार्य योजना सम्बन्धि सरोकारवाला सित विषयगत छलफल

विराटनगर । विपद प्रतिकार्य योजनाका लागि विराटनगर महानगरले सुरक्षा निकाय सहित सरोकारवाला सित छलफल सम्पन्न गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा भएको छलफलमा शीतलहर, बाढीपहिरो, आगलागी, भूकम्पलगायत प्राकृतिक तथा मानव सिर्जित प्रकोपको प्रतिकार्यका लागि छलफल आयोजना गरेको हो । विपदको सामना गर्न पूर्वतयारी, विपदका समयमा गरिने कार्यका विषयमा छलफल गरिएको थियो । छलफलमा […]

शीतलहरबाट जोगाउन गृहमन्त्रि लामीछानेको ७७ वटै सिडिओलाई निर्देशन

बिराटनगरं । गृहमन्त्रालयले चिसोबाट बच्न देशको ७७ वटै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई निर्देशन दिएका हुन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए । यस बर्षको जाडो […]

प्रहरीले मोटरसाईकल चोरीको अभियोगमा ३ जना प्रकाउ

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले मोटरसाईकल चोरीको आरोपमा ३ जनालाई प्रकाउ गरेका छ । विराटनगर–९ ठाकुरवाडी रोडबाट गत पुस १४ गते साँझ मोटरसाइकल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका ७ का २१ वर्षीय रबिन राजबंशी, बुढीगंगा गाउँपालिका ७ का २५ वर्षीय पन्चदेव खवास र […]

मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलबाट न्यानो ज्याकेट बितरण

डम्बर न्यौपाने, बिराटनगर । जनता नमूना माध्यमिक विद्यालय का पूर्व बिधार्र्थी तथा नेकपा एमाले मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देल बाट बिद्यालय का चालिस जना जेहेन्दार विद्यार्थी हरुलाइ न्यानो कपडा वितरण भएको छ । बिध्यालय का प्रधानाध्यापक ईश्वर प्रसाद घिमिरे पुर्ब विद्यार्थी संघका अध्यक्ष उमेश कुमार भगत सचिव द्वय प्रकाश उप्रेती र राम […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.