अपराध, अर्थ वाणिज्य, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
रानी प्रहरीले अबैध कुर्ता सुरवाल कपडा सहित अटो चालक प्रकाउ

बिराटनगर । इलका प्रहरी कार्यालय रानीले अबैधरुपमा नेपाल ल्याउदै गरेको कुर्ता सुरुवाल अटो सपारी चालकलाई प्रकाउ गरेको छ । बिराटनगर महानगरपालिकाको वार्ड न. १३ को जतुवा नहर छेउ स्थित रानीबाट बिराटनगर आउदै गर्दा को २ ह १६२६ नम्बरको अटो सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ४१ को […]

अबैध सर्जिकल समान सहित भरिया प्रकाउ तर साहुलाई उन्मुक्ति

बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले अबैधरुपमा नेपाल ल्याउदै गरेको सर्जिकल औषधी सपारी चालक भरियालाई प्रकाउ गरेको छ । बिराटनगर महानगरपालिकाको वार्ड न. ५ कोचाखालबाट एउटा को १ ह १३२५ नम्बरको सिटी सफारीबाट भारतीय सिमाबाट नेपाल ल्याउदै गरेको अबस्थामा प्रकाउ गरेको हो । सवारी सालक बर्ष ५६ को बिराटनगर महानगरपालिका वार्ड न. १२ स्थायी घर […]

ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स र रशिला क्वाटरफाइनलमा

विराटनगर । नेपाल पुलिसका प्रिन्स दाहाल र आर्मीकी रशिला महर्जन बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को क्वाटरफााइनलमा प्रवेश गरेका छन् । नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालको आयोजनमा भएको प्रतियोगितामा शिर्ष १६ बरियता तर्फको पुरुष एकल लिगको समूह बीको खेलमा प्रिन्सले नेपाल पुलिसका जीवन आचार्यलाई […]

कन्चनबारीको बिद्यालयमा पढने ऋषिदेब समुदायका बिद्यार्थीहरुलाई न्यानो ज्याकेट बितरण

बिराटनगर । श्री आधारभुत बिद्यालय कन्चनबारीमा ऋषिदेब समुदायबाट अध्ययन गर्न आउने बालबालिकाहरुलाई ज्याकेट, टरयाकसुट र स्टेसनरी निःशुल्क बितरण गरिएको छ । नेकपा एमाले मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलको सहयोगबाट बिद्यालयका दुईदर्जन भन्दा बढी बिपन्न बर्गका जेहेन्दार विद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको हो । बिध्यालयका प्रधानाध्यापक राजेन्द्र घिमिरे सहित बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा […]

स्थिर सम्पति बेचेरै भए पनि बचतकर्ताको रकम फिर्ता गर्छाैः– तुलसी बहुमुखी सहकारी

विराटनगर÷ विगत एक दशक लामो समय देखि सञ्चालनमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लि. ले विगत केही दिन यता विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा प्रकाशित भ्रामक समाचारका प्रति आफनो गम्भिर ध्यानक्रर्षण भएको जनाएको छ । विराटनगर महानगरपालिका वडा न. २ मा मुख्य कार्यालय रहेकायो संस्थाले आज विज्ञप्ति मार्फत ग्राहकहरुलाई अफवाहको पछि नलाग्न आग्रह गर्दै बचतकर्ताको रकम […]

सीएनआई कोसी एक्स्पो–२०७९ लाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट उद्घाटन

अनुषा थापा क्षेत्री, विराटनगर । सीएनआई कोसी एक्स्पो–२०७९ लाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुनेछ । नेपाल उद्योग परिसंघ प्रदेश १ को आयोजनामा भोली बिहीबार देखि ऐतिहाँसिक सीएनआई कोसी एक्स्पो–२०७९ सुरु हुँदैछ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि तयारी पुरा भएको छ । भव्य समारोहका बीच एक्स्पोको उद्घाटन […]

सिंहदरबार हाँक्ने प्रचण्ड टिममा नयाँ अनुहारको संख्या, युवाहरुले क्षमता देखाउने अबसर

काठमाडौं / गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएर ११ गते पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले करिब एक महिनापछि आज मन्त्रिमण्डल विस्तार गरेका छन् । प्रधानमन्त्री दाहालले आज नियुक्त गरेकोसहित मन्त्रिमण्डलमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना, राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ […]

श्रीमान र श्रीमतिको पाइलट पेशाबाट मृत्य, बिराटनगरकी चेली अन्जुको निधनले चाँदनीचोक शोकमग्न,

अनुषा थापा, बिराटनगर । पोखरामा आइतबार भएको यति एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकी पाइलट अञ्जु खतिवडा विराटनगर महानगरपालिका–५ चाँदनी चोक निवासी गोबिन्द खतिवडाको छोरी हुन् । । आइतबार बिहान १०ः३२ बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको विमान सेती खोँचमा खसेर दुर्घटनाग्रस्त भएको हो । सो सवारमा चालक दलका सदस्य मध्येकी को पाईलट थिईन […]

पोखरामा जहाज दुर्घटना: सनाखत शव आज परिवारलाई जिम्मा लगाइने

अनुषा थापा, पोखरा । पोखरामा आइतबार भएको यति एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । दुर्घटनामा मृत्यु भएका व्यक्तिका पहिचान भएका शवहरू विहान ९ बजेदेखि आवश्यक प्रक्रिया पूरा गरी […]

सातै प्रदेशमा सरकार त बन्यो तर पुरा कार्यकाल हुनेमा शंका

अनुसा थापा, बिराटनगर । सातै प्रदेशले नयाँ सरकार पाए पछि गठबन्धनको सरकार कति लामो टिक्छ वा टिक्दैन भन्ने सवाल उठ्न थालेको छ । मधेश प्रदेशको मुख्यमन्त्रीमा जसपाका सरोज यादव, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी, कर्णालीमा माओवादीका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । यसै गरी प्रदेश १ मा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.