मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलबाट न्यानो ज्याकेट बितरण

मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देलबाट न्यानो ज्याकेट बितरण

डम्बर न्यौपाने, बिराटनगर । जनता नमूना माध्यमिक विद्यालय का पूर्व बिधार्र्थी तथा नेकपा एमाले मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष सुभाष सिग्देल बाट बिद्यालय का चालिस जना जेहेन्दार विद्यार्थी हरुलाइ न्यानो कपडा वितरण भएको छ ।
बिध्यालय का प्रधानाध्यापक ईश्वर प्रसाद घिमिरे पुर्ब विद्यार्थी संघका अध्यक्ष उमेश कुमार भगत सचिव द्वय प्रकाश उप्रेती र राम कुमार निरौला सहित बिद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थितिमा पुर्व बिधार्थी तथा नेकपा एमालेका मोरङ काठमाडौं सम्पर्क मञ्च का अध्यक्ष शुभाष सिग्देल र पुर्व बिद्यार्थी ज्योत्सना बस्नेत को संयुक्त पहलमा एक जोर मोजा र ज्याकेट वितरण गरिएको हो ।
बिद्यालयमा पुर्व बिद्यार्थी संघको पुनर्गठन समेत सम्पन्न भएको छ । पुर्व बिद्यार्थी उमेश कुमार भगत को अध्यक्षता मा गठित कार्य समिति ले बिद्यालयलाइ हरेक गतिविधि मा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यसै गरी सम्पर्क मन्चका अध्यक्ष शुभाष सिग्देलले बिराटनगर महानगरपालिका वार्ड न. ४ मा रहेको मुहसरी बस्तिका बालबालिकाहरुलाई पनि न्यानो ज्याकेट, मुजा, अध्ययनका लागि स्टेशनरी समेत उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.