फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
एमालेमा जनताको प्रबेशको लहर, पुर्ब सुरुक्षा प्रहरी प्रमुख समेत प्रबेश

काठमाडौ । पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सर्वोन्द्र खनाल नेपालको सबै भन्दा ठुलो पाटी नेकपा एमाले प्रवेश गरेका छन्। एमाले केन्द्रिय पार्टी कार्यालय, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले खनाललाई स्वागत गरेका छन् । नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रम बीच एमाले […]

मोरङ ४ बाट एमालेका बिनोद ढकाल एकल सर्वसम्मत सिफारिस

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को संघीय निर्वाचनका लागि एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम एकल सर्वसम्मत सिफारिस भएको छ । आज मोरगंको झोराहाडमा बसेको निर्बाचन क्षेत्रीय समितीले ढकालको नाम एकल सर्बसम्मत गरेको हो । बिभिन्न जातजातिहरुको बसोबास रहेको यस निर्बाचन क्षेत्रमा ढकालले बिगतमा बिकास र जनताको आबश्यकताका काम गरेका हुनाले पनि अरु सबैले […]

लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा /  झापा अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय लाल बहादुर दर्जीलाई संकास्पद अवस्थामा फेला पारी चेकजाँचको क्रममा ४ ग्राम ब्राउन सुगर र २ ग्राम १३ मिलिग्राम गाँजा बरामद गरी नियन्त्रणमा लिएको हो । लागुऔषध  सहित […]

चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप खेल बिराटनगरमा सम्पन्न

बिराटनगर । हेरिटेज इन्टरनेशनल स्कुल बिराटनगरमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग च्याम्पियनसिप २०२२” मैत्री पुर्ण खेल सम्पन्न भएको छ । नेपाल रोलर स्केट्स संघ मोरङको आयोजनामा साथै हेरिटेज ईन्टरनेशनल स्कुल विराटनगरको समन्वयमा “चौथो ईण्डो नेपाल रोलर स्क्याटिङ्ग” प्रतियोगिता बिराटनगरमा भएको हो । विराटनगर-५ स्थित हेरिटेज ईन्टरनेशल स्कुलको प्राङगणमा गत शनिबार भएको स्क्याटिङ प्रतियोगितामा नेपाल र […]

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

बिर्तामोड ।   झापाको बुद्धशान्ति गाउँपालिका-२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ५ बजे  जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १-०१-०१५ प २५३४ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी मोटरसाईकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका- ७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्कीको उपचारको लागि बि. एण्ड. सी. अस्पताल […]

४१ ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ

सुनसरी, २०७९ श्रावण २३ गते । सुनसरीबाट लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईटहरी उपमहनगरपालिका ४ बस्ने २७ नर्षीया सृजना ओझा, सोही स्थानका २८ बर्षीय सुशान्त घिमिरे, धनकुटा शहिद भुमी गाँउपालिका ५ घर भई हाल इटहरी उपमहानगरपालिका ५ मादेन मार्ग टोलमा डेरा गरी वस्ने ३४ बर्षीय विर्त सिंह […]

अखिल क्रान्तिकारीले बिरुवा रोप्ने र उत्पादन संग जोडने अभियान सुरु

ममता घिमिरे, तुमलिगंटार ।  अनेरास्ववियु (क्रान्तिकारी) मोरङले उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने नाराका साथ तीन महिने अभियान सुरु गर्ने भएको छ ।  मोरङको विराटनगरमा एक कार्यक्रम गरी अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहले अभियानको उद्घाटन गरेकी हुन् । क्रान्तिकारीले बदामका १ हजार विरुवा, अश्वगन्धाको १ हजार विरुवा उत्पादन गरेर विक्री गर्ने बताएको छ । क्रान्तिकारीका केन्द्रीय सदस्य […]

अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद

प्रमिला तामागं ।   झापा मेचीनगर  नगरपालिका ६ मेचिडाँडा छेउमा अबैध रुपमा भारत तर्फ लैजादै गरेको १५० केजी सुपारी बरामद गरिएको छ । हिजो अपरान्ह ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको सुपारी बरामद गरेको हो । बरामद भएको सुपारी आवश्यक कारबारीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले […]

३९ बर्षिय महिलाको पाटेघरबाट १० किल्लो मासु टयुमर शल्यक्रिया

बिराटनगर । बिराट नर्सिगं होम बिराटनगरमा ३९ बर्षिय एक महिलाको पाटेघरबाट ९ किल्लो २ सय ग्राम(९.२ किल्लोग्राम) बिरलै बिरामीमा हुने फाईब्रोड नामक टयुमर शल्यक्रिया गरी निकालिएको छ । पथरी शनिश्चरे नगरपालिका वार्ड न ४ स्थायी घर भएकी महिलाको बिराट नर्सिगं होममा डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा सफल सल्यक्रिया भएको हो । करिब १ घण्टा २० […]

झापामा लागुऔषध गाँजा सहित १ जना पक्राउ साथै अबैध समान बरामद

झापा ।   झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आईतवार राती सवा १० बजे खातुनलाई घरबाट नै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.