मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु

बिर्तामोड ।   झापाको बुद्धशान्ति गाउँपालिका-२ रबरबगान स्थित भित्रि सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार बेलुका ५ बजे  जयपुरबाट शनिश्चरे तर्फ जादै गरेको प्रदेश १-०१-०१५ प २५३४ नम्बरको  मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएकी मोटरसाईकलमा पछाडि सवार झापा अर्जुनधारा नगरपालिका- ७ बस्ने ६२ बर्षीया लक्ष्मीमाँया कार्कीको उपचारको लागि बि. एण्ड. सी. अस्पताल बिर्तामोडमा पुर्याउन साथ मृत्यु भएको थियो । मोटरसाईकल चालक ४४ बर्षीय सुमन कार्कीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीबाट घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.