मोरङ ४ बाट एमालेका बिनोद ढकाल एकल सर्वसम्मत सिफारिस

मोरङ ४ बाट एमालेका बिनोद ढकाल एकल सर्वसम्मत सिफारिस

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को संघीय निर्वाचनका लागि एमालेका केन्द्रीय सदस्य विनोद ढकालको नाम एकल सर्वसम्मत सिफारिस भएको छ ।
आज मोरगंको झोराहाडमा बसेको निर्बाचन क्षेत्रीय समितीले ढकालको नाम एकल सर्बसम्मत गरेको हो । बिभिन्न जातजातिहरुको बसोबास रहेको यस निर्बाचन क्षेत्रमा ढकालले बिगतमा बिकास र जनताको आबश्यकताका काम गरेका हुनाले पनि अरु सबैले नेता ढकाललाई नै सघाउने र जिताउने बाचा पुरा गर्ने अटोठ गरेका छन् ।
विद्यार्थी राजनीतिबाट उदाएका ढकाल करिब ३८ वर्षदेखि राजनीतिमा सक्रिय हुन । अनेरास्ववियुका पूर्व केन्द्रीय उपाध्यक्ष ढकाल एमाले मोरङको जिल्ला सचिव हुँदै जिल्ला अध्यक्ष भएका थिए । यसपटक मोरङ क्षेत्र नम्बर ४ बाट ढकालको जित निश्चित भएको एमाले कार्यकर्ताहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.