अपराध, समाचार, समाज
झापामा लागुऔषध गाँजा सहित १ जना पक्राउ साथै अबैध समान बरामद

झापा ।   झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५० बर्षीया जेगुन खातुन रहेकी छन् । खातुनले घरबाट नै लागुऔषध गाँजा बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आईतवार राती सवा १० बजे खातुनलाई घरबाट नै […]

५१ सदस्यीय अखिल नेपाल महिला यूवा समिति गठन

नारायण कुमार राई, धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल महिला संघले ५१ सदस्यीय अखिल नेपाल महिला युवा संघ १ नम्बर प्रदेश समिति गठन गरेको छ । संघको धनकुटामा भएको प्रथम प्रदेश भेलाले सुभेक्षा सापकोटाको अध्यक्षतामा १८ देखि ३० बर्ष उमेर समुहका युवा महिलाहरुलाई समेटेर समिति गठन गरेको हो । प्रदेशका संयोजक मेनुका काफ्लेको अध्यक्षतामा शनिबार […]

धनकुटा जिल्लाका किसानहरुले पौने ३ करोड प्रादेशिक अनुदान

नारायण कुमार राई, धनकुटा । आर्थिक बर्ष २०७८/७र्९ धनकुटामा कृषि क्षेत्रका ३७ वटा संस्था तथा ब्यक्तिहरुले २ करोड ७८ लाख २५ हजार बराबरको प्रदेश सरकारको कृषि अनुदानका कार्यक्रमहरु पाएका छन् । चालु आ.ब.०७८/०७९ मा सम्पन्न कार्यक्रमको संयुक्त अनुगमनका क्रममा भटरिनरी कार्यालय (पशु कार्यालय) धनकुटा र कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जस अनुसार पशुसेवा […]

झापा र सुनसरी जिल्लाका सवारी दुर्घटना २ जनाको मृत्यु

बिराटनगर ।  झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।  झापाको कमल गाउँपालिका – ५ पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बागमति प्रदेश-०३-००१ क २१२ नम्बरको  टिपरले साईकल यात्री तुम्बेवा गाउँपालिका-५ पाँचथरका १६ बर्षीय संजिप ईम्सम लिम्बुलाई ठक्कर दिंदा लिम्बुको घटनास्थलमै मृत्यु भएको तथा घटना सम्बन्धमा […]

निबन्ध संग्रह ‘जीवनको अभिनन्दन’ विमोचन

विराटनगर । साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुख साहित्यकार प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ र साहित्यकार प्राज्ञ दधिराज सुवेदीले संयुक्त रुपमा ‘जीवनको अभिनन्दन’ निबन्धसङ्ग्रहको विमोचन […]

प्रदेश १ को नाम सबै जातजातीहरुको सभ्यता जोडिएको कौशिकी प्रदेश हुने प्रस्ताव

बिराटनगर । प्रदेश १ को नाम सबैको साझा र अपनत्व हुने कौशिकी (कोशी नदी)प्रदेश राख्न प्रदेश १ भरिका बिद्धतबर्गहरुले सर्ब पक्षिय छलफल गरी नाम राख्न प्रस्ताव अघिसारेका छन् । नेपालका प्रथम जगतगुरु मोहनशरणदेब बालसन्त महाराजको सहजीकरणमा १४ वटै जिल्लाका बिद्धतबर्गहरु, सामाजिक ब्यक्तित्वहरु, बौद्धिक बर्गहरुको सर्बपक्षिय भेलाले कौशिकी प्रदेश नाम राख्दा सबैको भलो हुने र सबै […]

प्रदेश नं. १ सरकारले गरेका बिभिन्न नितिगत भष्ट्र्राचार

विराटनगर । आफु अनुकुल हुने गरी प्रदेश नंं. १ का मुख्य मन्त्रि राजेन्द्रकुमार राईले ६ वटा बिषयमा नितिगत भष्ट्र्रचारबाट जोगिन प्रदेश स्तरीय मन्त्रिपरिषद्को बैठकबाट निणर्य गरेका छन् । प्रदेश राजधानी बिराटनगर स्थित मुख्यमन्त्रिको कार्यालयमा बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालयसँग सम्बन्धित तीन, आन्तरिक मामिला […]

३ करोड नेपालीलाई अर्थमन्त्रिले खेलवाड गरे, शर्मालाई बर्खास्त गर्नुपर्ने

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य एबम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्माले तुरुन्त राजीनामा दिनु पर्ने बताएका छन् । राज्यको बार्षिक बजेट बनाउदा कसैको निजि प्रयोजनको लागि फाईदा हुने बजेट कसैको घरको बजेट बनाएको होइन् तसर्थ ३ करोड नेपाली जनता माथि गरिएको खेलवाड हो । गैर जिम्मेबारी हो । तसर्थ युद्ध सकिएपछि […]

बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजु पक्राउ

सुनसरी  /  सुनसरीको बराहक्षेत्र नगरपालिका-४ स्थितमा  बन्चरो प्रहार गरी भाईको हत्या गर्ने दाजुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र ४ का ३० बर्षीय देबराज धामी रहेका छन ।  आज बिहान पौने ६ बजे देबराजले आफ्नै भाई १८ बर्षीय देव कुमार धामीलाई सामान्य बादबिवाद हुँदा बन्चरोले टाउकोमा प्रहार गरी गम्भिर घाईते बनाएका थिए । घाईते देव […]

एमाले मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन

विराटनगर । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय विराटनगर महानगर कमिटी गठन भएको छ । विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा राष्ट्रियसभाका पूर्व सांसद, नेपाल उत्पीडित जातीय मुक्ति समाजका महासचिव खेम नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रिता पासवानको अध्यक्षतामा ५१ सदस्यीय विराटनगर महानगर अधिवेशन आयोजक कमिटी गठन भएको हो । अधिवेशन […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.