मोफसल, विकास संचार, समाचार
विराटनगर महानगरको प्रवक्तामा ५ नम्बर वडा अध्यक्ष न्यौपाने

विराटनगर । विराटनगर महानगर नगर कार्यपालिकाको प्रवक्तामा कार्यपालिका सदस्य सन्तोष न्यौपाने तोकिएका छन् । विराटनगर वडा नम्बर ५ का वडाध्यक्षसमेत रहेका न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गरेका हुन् । कार्यपालिकाले सम्पादन गरेका कार्य तथा निर्णयहरू सार्वजनिक जानकारीमा ल्याउने प्रयोजनार्थ नगर कार्यपालिका कार्यसम्पादन नियमावली–२०७५ को नियम १७ मा […]

गुल्मी–२ मा शालिन ब्यक्तित्व गोकर्ण बिष्टको बिजय, झाक्रीको पराजय

बिराटनगर, मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट विजयी भएका छन् । उनले गठबन्धन तर्फबाट उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादी पार्टीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका हुन् । झाँक्री २ हजार ३५ मतले पराजित भएकी हुन् । विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गरे भने झाँक्रीले २६ हजार ४ […]

बिराट नर्सिगहोममा समय नपुगि जन्मेका बच्चाहरुको अभिभावकहरुलाई सचेतना कार्यक्रम

बिनोद बिष्ट, बिराटनगर । बिराट नर्सिगंहोमले समय नपुगी जन्मेका बच्चाहरुको लागि एक दिने निःशुल्क शिबिर र सचेतना कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफनै सभाहलमा आफनै अस्पतालमा साथै अन्य स्वास्थ्य केन्द्रहरुमा जन्मेका बच्चाहरु र तीनका अभिभावकहरुको सहभागितामा सचेतना कार्यक्रम समेत गरेको छ । कार्यक्रमलाई उदघाटन गर्दे बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले समय […]

भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

विराटनगर, मंसिर ।मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनै पनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले मध्यराती देखि खुल्लाप्रचार प्रसार नहुने भएकाले यस वीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनै पनि प्रभावमा नपर्न आग्रह गर्नु भएको हो […]

प्रचण्डले फेरी धराने जनतालाई झुट बोले अनि भोजपुरका जनताले बमले तर्साए

धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानका मेयर हर्क साम्पाङ्कको भोटको लागि प्रशंसा गर्दै फेरी झुट बोलेका छन् । चुनावी सभालाई सम्बोधन गर्न धरान पुगेका दाहालले खानेपानी समस्या समाधानका लागि साम्पाङले गरिरहेको प्रयासको प्रशंसा त गरे तर सुकुम्बारी समस्याको हल पनि गर्न सक्ने रहेछन् भन्दै जनतालाई फेरी झुटको खेती गरेका छन् । […]

मोरगंको क्षेत्र नं २ (क)मा चुनाबी माहौल रोचक, बागी उठ्दा मतदाताको रोजाईमा कार्की

मोरगं । मोरङ क्षेत्र नम्वर २ को प्रदेश ’क’ मा नेकपा (एमाले)का उम्मेदवार डिबी कार्कीको सक्रियता उनका प्रतिद्वन्दीहरु भन्दा निकै अघि रहेको छ । उनका मुख्य प्रतिष्पर्धी सत्ता गठबन्धनबाट नेकपा मओवादी केन्द्रका गणेश उप्रेती छन् । एमालेबाट नयाँ उम्मेदवार मैदानमा आएपछि युवा मतदाताको ठूलो हिस्साको रोजाइमा कार्की छन् । दुई दशकदेखिको निरन्तरको स्थानीय सामाजिक सेवाले कार्कीको […]

संखुवासभामा वाइसीएलका केन्द्रीय सचिव सहित सयौ नेता कार्यकर्ता एमाले प्रवेश

संखुवासभा । चुनाब नजिकिदै गर्दा हिमाली जिल्ला संखुवासभामा माओबादी निकट वाईसीएलका केन्द्रिय सचिब सहित सो पाटीका सयौ कार्यकर्ताहरु एमाले प्रबेश गरेका छन् । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभाका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतमले एमालेको बिचार र सिद्धान्त मन पराएर प्रबेश गर्नु हुने माओबादी केन्द्रका टिका लगाएर नेताहरुलाई स्वागत गर्नु भएको छ । […]

एमाले गठबन्धनको लहर, चतरा –वराहक्षेत्रमा मतदाताको उत्साह

चतरा । १३ आरडी बराहक्षेत्र नगरपालिका भित्र पर्छ तर सो क्षेत्रमा वसोवास गर्नेहरुको जीवन शैली भने भिन्नै प्रकारको देखिन्छ । उनीहरु नगरवासी त भए तर अनुभुति गर्न भने पाएका छैनन् । १३ आरडीका वासिन्दाहरुको आउने मंशीर ४ गतेका उम्मेदवारहरुलाई एउटै माग रहेको छ,त्यो हो नगरवासी वनाउन पहिलो माग । त्यही कुरालाई जुन सुकै पार्टीका उम्मेदवार […]

मोरङको निर्बाचन क्षेत्र न. २ मा सत्ताको चरम दुरुपयोग, आचारसंहिताको धज्जी

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनमा उम्मेदवारले लगातार आचारसंहिता उल्लंघन गरिरहेको पाइएको छ । सो क्षेत्रमा सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरुले लगातार आचारसंहिता उल्लंघन गरिरहेका हुन् । उक्त क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सुजाता कोइराला र क्षेत्र नम्बर २ (क) मा माओवादी केन्द्रका गणेश उप्रेती […]

मतदातालाई रेखा थापाको प्रश्न – छोरा नातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने ?

बेलबारी, मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ क्षेत्र नम्बर ३ की उम्मेदवार रेखा थापाले पार्टी बचाउन कहिलेसम्म छोरा नातिलाई खाडी पठाउनेु भन्दै मतदातालाई प्रश्न गरेकी छिन् । थापाले घरदैलो कार्यक्रमको २५ औँ दिन बेलबारी २ पुगेर यस्तो प्रश्न गरेकी हुन् । उनले भनिन – पार्टी पार्टी भनेर कति त्यही पार्टीसँग सती जानुहुन्छ ? आफ्नो […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.