भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

विराटनगर, मंसिर ।मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनै पनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ ।
आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले मध्यराती देखि खुल्लाप्रचार प्रसार नहुने भएकाले यस वीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनै पनि प्रभावमा नपर्न आग्रह गर्नु भएको हो । उहाँले भन्नुभयो,‘ photo-2
खुल्लाप्रचार प्रसार बन्दहुँदैछ । मतदातालाई प्रलोभन देखाउने, प्रभावमापार्ने, भ्रम छर्ने क्रियाकलाप हुने हुँदा कुनै पनि प्रभलोन मा नपर्न आग्रह गर्दछु ।’
क्षेत्र नं. ४ (ख) काउम्मेदवार घिमिरेले निर्वाचनआयोगले निर्धारण गरेको समय अवधि भित्रमाआफुले निर्वाचन क्षेत्रका मतदाता सँग भेटघाट, घरदैलो, कोणसभा, चुनावी सभा सम्पन्न गरेको बताउनुभयो ।
मंसिर ४ गतेको निर्वाचनका लागि मतदाताहरु म्तदा नगर्न उत्साहितभएर बसेको उहाँले बताउनुभयो । मतदाताको उत्साह हेर्दा करिव ७० प्रतिशतमतआफ्नो पक्षमाआउने देखिएको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ प्रचार प्रसारको अवधिमामतदाताको अत्यन्तै मायापाएँ ।’ photo-4कुनैपनिमतदाताले ५ वर्ष भित्रमाकामगरिनस् भनेनन्, अवसर पाउँदागर्न सक्ने भनेको तपाईमात्रै देख्यौं भनेर मलाई थपउर्जा दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ३७महिना सरकारमाहुँदा मैले गरेको काम र सांसदको भूमिकामा रहँदा मैले गरेका कामबाट मतदाताहरु अत्यन्तै उत्साहितभएको पाएँ ।’
चुनावप्रचार अवधिमाजुनसुकै उमेर समूहकाव्यक्तिहरुले पनिउत्तिकै माया गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो,‘ घरदैलोमापुग्दाबालबालिका, यूवा, जेष्ठ नागरिक सवैले हार्दिकताका साथमायागर्नुभयो, आर्शिवाददिनुभयो ।’ हरेक उमेर समूह, हरेक क्षेत्रले देखाएको मायाले उत्साहथपेको घिमिरेको भनाई छ । उहाँले भन्नुभयो,‘ मतदाताको मायासँगै आगामीदिनमागर्नुपर्ने कामको लागि सुझावपनिपाएको छु, मतदाताको सुझावअनुसार म अघि बढ्नेछु ।’ उहाँहरुसँग नियमित भेटघाट, सुझाव, सुख दुःखमा सँधै, सँगै रहने प्रतिबद्धता पनिव्यक्तगर्दछु उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.