बिराट नर्सिगहोममा समय नपुगि जन्मेका बच्चाहरुको अभिभावकहरुलाई सचेतना कार्यक्रम

बिराट नर्सिगहोममा समय नपुगि जन्मेका बच्चाहरुको अभिभावकहरुलाई सचेतना कार्यक्रम

बिनोद बिष्ट, बिराटनगर । बिराट नर्सिगंहोमले समय नपुगी जन्मेका बच्चाहरुको लागि एक दिने निःशुल्क शिबिर र सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
अस्पतालले आफनै सभाहलमा आफनै अस्पतालमा साथै अन्य स्वास्थ्य केन्द्रहरुमा जन्मेका बच्चाहरु र तीनका अभिभावकहरुको सहभागितामा सचेतना कार्यक्रम समेत गरेको छ ।315243908_1158666784775729_7233860116040770777_n
कार्यक्रमलाई उदघाटन गर्दे बिराट मेडिकल कलेजका अध्यक्ष डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीले समय नै नपुगी बच्चा जन्मनु आफैमा रिक्स हो तर प्रकृतिले ती बच्चाहरुलाई पनि यो संसार देख्न र केही गर्नकै लागि जन्म दिएको हो तर शारिरीक परिपक्क नहुदा राम्रो स्वास्थ्य उपचार भएन भने बच्चाको मृत्य हुने जोखिम हुन्छ तसर्थ साबधानि साथ सघन उपचारमा राखेर बचाउन सकिने उपकरण र बिषेशज्ञ डाक्टरबाट सम्भव छ । तेस्ता बच्चाहरु बचाउन सके तीनले नै बढी राज्यको सेवा गर्ने र तिखो दिमाग हुने देखिएको छ । हामी संघ उपकरण छ । डाक्टरहरु छन् । धेरै बच्चाहरु तौल कम भई जन्मेर बाँचेका छन् । यो हलमा देखि हाल्नु भयो सबै बिराट नर्सिगंहोममा नै जन्मेर अहिले आमाबुवाहरु सगै देखेको छु । म खुशी लाग्छ । अभिभावकहरु पनि खुशी हुनु हुन्छ ।315524336_514026444000257_3026935354112141595_n
२८ देखि ३७ हप्ता बिच २ केजी भन्दा कम तौलमा बच्चा जन्मनुलाई प्रिम्याच्युर अबस्थामा जन्मनु हो । जन्मे पछि उच्च स्तरीय बाल सघन कक्ष चाहिन्छ । पुर्बाञ्चलमै सबै भन्दा प्रबिधियुक्त लेभल–क्ष्ख् नबजात शिशु सघन कक्ष बिराट नर्सिगं होममा मात्रै उपलब्ध छ । मासिक ८ देखि १० जना यस्तो केश भएको बच्चाहरु बिराट नर्सिगं होममा मात्रै जन्मछन् । अन्य अस्पतालमा जन्मेर पनि यही नर्सिगं होममा आउछन् । तिम्लहा बच्चा त्यो पनि कम तौल र समय भन्दा अगाडि जन्मे बच्चाहरुको राम्रो उपचार यही सघन कक्षमै भईरहेको छ । केही दिनमा वार्डमा सारिन्छ । स्वास्थ्य राम्रो छ । केही दिन अगाडि पनि तीन जना बच्चा जन्मेर अहिले घर जानु भएको छ । यस्ता बच्चाहरुमा आईपियो (अन्धोपना) बढी हुने जोखिम पनि छ । 316210342_691928822329073_4931077960735165022_nतसर्थ नियमित यस्ता जनचेतना कार्यक्रम गर्न सकिए बच्चाको हेरचाह र अभिभावकहरुले समेत जानकार हुन्छन् । हामीमा १ नम्बर र २ नम्बर प्रदेश साथै भारतका बिभिन्न स्थानबाट यस्ता बच्चाहरु उपचार गर्न आई राम्रो भई घर फर्किएका थुप्रै केशहरु भएको बाल बिषेशज्ञ डा. दिपराज उपाध्याय अधिकारी बताउछन् ।
बिराटनर्सिगं होमले बिराट आंखा अस्पताल संगको सहकार्यमा कसरी कम समय अगाडि जन्म भएका बच्चाहरुमा हुने अन्धोपनबाट जोगाउन सकिने सचेतना चलाएको छ । ६सय बच्चाहरु मध्ये १ सय ४० जनामा यस्तो अन्धोपन हुने गरेको तथ्यागंले देखाएका आंखा अस्पतालका डां ललित अग्रवालले बताए । कार्यक्रममा नसिंगहोमका डाइरेक्टर डा. शुसिल तपरिया, प्रशासन प्रमुख पदम बिनाडी लगायतले बोल्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.