फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज
चोलेन्द्र शमशेरबिरुद्धको महाअभियोग प्रस्ताव निष्कृय, आजै सर्वोच्च जाने तयारीमा

ध्रुब कटुवाल , बिराटनगर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध संसद्‍मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको  पत्र संसदबाट प्राप्त गरेको भन्दै बुधबार सर्वोच्च जाने तयारी गरेका छन्। संसदका महासचिव डा. भरतराज गौतमले उनलाई महाअभियोग निष्कृय भएको पत्र दिएपछि उनी सर्वोच्च जाने तयारीमा छन्। राणाले केहीदिन अगाडि आफूविरुद्धको महाभियोग प्रस्तावबारे संघीय संसद सचिवालयमा सूचना माग गरेकामा आज सो […]

प्रहरीको कर्तब्य जनतालाई सुरुक्षा दिनु पहिलो काम हो, अरु लाभका काम न्युन हो–महानिरीक्षक सिंह

बिनोद बिष्ट, बिराटनगर । नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सोलु जिल्लामा पुगेर प्रहरीहरुको मनोबल गिर्ने कुनै काम पनि नगर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुको भवन र शान्ति सुरुक्षा निरीक्षण गर्न पुगेका महानिरीक्षक सिंहले कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदै नचाहिदा काम नगर्न र जनता प्रति उत्तरदायित्व हुन निर्देशन […]

एक एनजिओ चलाउनका लागि बिराटनगरबाट कन्सट् , उठेको पैसा दुरपयोग हुने शंका

डम्बर कुमार न्यौपाने, बिराटनगर । सहयोग बिहीन मानबलाई आश्रममा राख्नको लागि एक गैह्सरकारी संस्था(एनजिओ)ले बिराटनगरमा रकम कलेक्सनका लागि भब्य कन्सट्  गरेको छ । अपारदर्शी र सुशासन बिहीन भैरहेको गैहसरकारी संस्था (एनजिओ) आफैमा बदनाम भै रहेको बेला चर्चित ब्याण्ड नेपथ्यले सो कन्सट्टको आयोजना गरी सम्पन्न गरेको हो । सो एनजिओले बिराटनगरको मुटुमा भब्य घर भाडामा लिएर सहयोग […]

उदयपुरको कटारीमा लागु औषध सहित १ जना पक्राउ 

उदयपुर ।  उदयपुरको कटारी नगरपालिका-६ साँगुरी स्थितबाट अवैध लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउपालिका-२ का २७ बर्षिय सरोज राई रहेका छन् । आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको […]

शेखर कोइरालाले बुद्धिजीवीलाई भने– राजनैतिक दलहरुले देशमा आर्थिक संकट निम्ताए, नेताहरुले राज्यबाट लिने सुबिधा कटौति गर्नु पर्छ ।

बिनोद बिष्ट, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनैतिक दलहरुको कारण नै देशको अर्थतन्त्र संकटतर्फ उन्मुख भइरहे बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बुद्धिजीवीहरुको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक आर्थिक रुपमा जर्जर हुने अवस्थामा पुगेको र हामी सबै दलका नेताहरुको सोचमा परिबर्तन आएन भने झन समस्या ग्रस्त हुने देखेको छु । तपाईहरुको […]

काठमाडौको सिको बिराटनगर महानगरपालिकाको फुटपाथ नियन्त्रण प्रयास अटेर गर्ने व्यापारीका सामान जफथ गर्न नसक्ने ब्यापारीको भनाई

बिनोद बिष्ट, विराटनगर । काठमाडौ महानगरपालिकाको सिको सिकेर फुटपाथ पसल हटाउनु र नियन्त्रण गर्ने प्रयास गर्नु महानगरपालिकाको लागि घातक भएको ब्यापारीहरु बताएका छन् । विराटनगरको सौन्दर्यकरण वृद्धि गर्न र आमसर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने उद्देश्यका साथ फुटपाथ नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको प्रयास ठिक भए पनि सधै भोट ब्यांक रहेको सो क्षेत्रका गरिखानेलाई हटाउन नसक्ने ब्यापारीहरुले […]

कांग्रेसका महेन्द्र यादवलाई हराउँदै धनुषा-४ मा पुनः एमालेका रघुवीर महासेठ विजयी

बिराटनगर । धनुषा क्षेत्र नम्बर ४ मा पुनः नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ विजयी भएका छन् । उनले गठबन्धनका नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन् । नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् । रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्री समेत रहेका महेन्द्रले […]

उपेन्द्र यादवलाई भारी मतान्तरले हराउँदै सीके राउत विजयी

बिनोद बिष्ट, बिराटनगर । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)  भारी मतान्तरले विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।यो क्षेत्रका दुबै प्रदेश सभा […]

सवैभन्दा बढी मतले सबैका नेता के पी ओली निर्बाचित

झापा, मंसिर  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १३ हजार मतगणना गर्न बाँकी रहँदा २३ हजार ६ सय मतले अग्रता कायम गर्दै नेता के पी ओली निर्बाचित झापा क्षेत्र न. ५ बाट निर्बाचित हुनु भएको छ । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार झापा ५ मा १३ हजार बढी मत गन्न बाँकी हुँदा एमाले अध्यक्ष ओलीले […]

एमालेका कुसियैतको अग्रता कायमै, सञ्चारमन्त्रि कार्की पछाडि

बिनोद बिष्ट, सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा बहालबाला सञ्चार तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की  कार्की  पछाडि परेका छन् । कार्कीलाई एमालेका जगदीशप्रसाद कुसियैतले ६ सय १९ मतले पछि पारेका हुन्। कुसियैतले ५ हजार ५ सय ६८ मत ल्याएका छन् भने कार्कीले ४ हजार ९ सय ४९ मत पाएका छन् । कार्र्की भोजपुरबाट सुनसरी क्षेत्र […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.