मनोरञ्जन, मोफसल, समाचार
लायन्स क्लव अफ काठमाडौँ क्रियटिभ युथको आयोजनामा पहिलोपटक मिस्टर एण्ड मिसेस लायन्स आयोजना हुने भएको छ । नेपालमा रहेका ३३ हजार लायन्स माझ मात्र नभएर विश्वभरीको लायन्स माझ आफूलाई चिनाउने यो राम्रो अवसर भएको कार्यक्रमको उत्पादक तथा निर्देशक लायन गनिका गुरुङले बताएकी छन् । कार्यक्रमको लागि आगामी १६ गतेबाट काठमाडौँ, विराटनगर, इटहरी, धरान र बुटवल […]
विराटनगरमा बिगत केहि वर्षदेखि हुदै आएको सांगीतिक कार्यक्रम ‘म्यूजिकल फेस्ट’ यस बर्ष पनि हुने भएको छ । ग्रिन लिफ ब्याण्ड ले आयोजना गर्दै आएको ‘म्यूजिकल फेस्ट’ विराटनगरको शान्तिचौकमा चौथो संस्करण हुन लागेको हो । आउँदो कार्तिक २७ गते हुने उक्त सांगीतिक कार्यक्रममा चर्चित र्यापर आशिष राना (लाहुरे), स्मृति ब्याण्ड, ग्रिन लिफ ब्याण्ड लगाएतको प्रस्तुती रहेने छ । […]
बिराटनगर । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि केकी अधिकारी लामो समय चलचित्रबाट टाढा रहिन् । यसबीच उनले आफ्नै लगानीको उक्त चलचित्र विदेशमा प्रदर्शन गराइन् भने स्वदेशमा केही म्युजिक भिडियो तथा विज्ञापनको काम गरिन् । रीमा विश्वकर्मासँगै चलचित्र सरकारी जागिरमा अनुबन्ध भएकी केकी निकट भविष्यमै निर्देशकका रूपमा दर्शकमाझ आउने सम्भावना छ । गायक आर्जन पाण्डेको एउटा नयाँ गीतको […]
चियाबारी , हरियाली , साना-ठूला नदी-नाला , पोखरि, मठ-मन्दिर , तथा अन्य प्राकृतिक सुन्दरता इलामको पर्यटक आकर्षणको मुख्य तत्तव हुन । साँस्कृतिक , प्राकृतिक तथा आर्थिक पक्षहरुमा समृद्ध रहेको यो जिल्ला पहाडकी रानी , नगदेबालीको खानी जस्ता उपनामले चिनिन्छ । इलामको विभिन्न पर्यटकीय गन्तव्य मध्यको एक हो श्रीअन्तु डाँडा । श्रीअन्तु सुर्याेदयको दृश्यावलोकनका लागि प्रसिद्घ […]
बिराटनगर । तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन भएको छ । अशोक चौधरीको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला कार्यासमिती गठन भई मोरगं जिल्लामा बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । ४ बर्ष देखि नै मोरगंलाई कार्यक्षेत्र बनाएर साना तिना कृयाकलाप गर्दे आइरहेको यो संघले बिधिबत दर्ता गरेको थिएन् । स्थानीय जिल्ला प्रशासन कार्यालय मोरगंमा यही बैशाख […]
बिराटनगर । जी. एण्ड. जी. प्रोडक्सनले फेरी अर्को नयां ‘ज्योतिष हाउगुजीनेस’ नामक सर्ट फिल्म यूटुव मार्फत् रिलिज गरेको छ । मोफसलमा रहेर पनि चलचित्रकोे क्षेत्रमा त्रियाशिल यूवा अनोज गौतम र सुजन दाहालले एक पछि अर्को गर्दै सर्ट फिल्मको निर्माण गरेका हुन् । समाजमा रहेका विकृति विसंगतीलाई जस्ताको त्यस्तै चलचित्रमा उतार्ने काम द्धय कलाकारले गरेका छन् […]
विराटनगर, रोशन बेन्गानी । समस्त हिन्दूहरुका साथै सम्पूर्ण नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दशैं हाम्रो घर आगनीमा भित्रि सकेको छ। यश पर्वलाई नवरात्री पनि भनिन्छ । १० दिनसम्म नियमित श्रद्धापूर्वक देवी दूर्गाका ९ अवतारको पूजा आराधना गरिने भएकाले पनि दशैंलाई नवरात्री भन्ने गरिन्छ । धेरैजनाले नवरात्रीको बेला ९ दिनसम्म उपवास गरेर देवीको पूजा अर्चना गर्ने […]
चाडवाडको मौसमलाई लक्षित गर्दै सांगीतिक माहोल अझ तात्ने गरेको सर्ववीधितै छ । काठमाडौँ, धरान र पोखरामा त झन् सांगीतिक माहोलले चाडवाडको रौनक नै अर्कै बनाउछ, ती सहर बाहेक अन्य सहर हरुमा सांगीतिक माहोल भएता पनि सांगीतिक कार्यक्रम, कन्सर्ट न्युन हुन्छन । विगत केहि वर्ष देखि विराटनगर क्षेत्रमा पनि केहि सक्रिय युवाहरुको अथक मेहनत र प्रयासले […]
विराटनगर । विराटनगर ३ पोखरीया स्थित कालिका सेवा समाज देवी पञ्चायन मन्दीरमा बिहिबार देखि चण्डी पाठ शुरु भएको छ । देवी पञ्चायन मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठाको आरम्भ भएको हो । धार्मीक कार्यको शुभारम्भ गर्दै बिहिबार बाजागाज सहित शोभायात्र निकालिएको छ । मन्दिरबाट बाजागाजा सहित निस्केको शोभायात्रामा स्थानीय श्रद्धालु र जेष्ठनागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगरका […]
पथरी । माेरङकाे पथरीशनिश्चरे वडा नं. १ र १० काे सिमानमा पर्ने मंगलबारे डाडामा अजिङगर फेला परेकाे छ । पथरीशनिश्चरे-1बाट उद्धार गरी ल्याईएकाे अजिङ्गर सेक्टर वन कार्यलय मंगलबारेमा ल्याईएकाे थियाे । खाेलाकाे डिलमा बासकाे घाँस काट्दा शिसैकाे रुखमा उक्त अंजिङगर देखिएकाे थिए । गाउँमा एक्कासी अजिङ्गर देखेपछि गाउँनै त्रासित बनेकाे थियाे । अघिल्लाे वर्ष उद्धार गरीएकाे अजिङ्गर […]