मनोरञ्जन, मोफसल, राजनीति, समाचार
मोरगं । मोरगं जिल्लाको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा निर्बाचित मेयर तथा उपमेयरको सपथ ग्रहण सम्पन्न भएको छ । रंगेली नगरपालिकाको ९ वटै वडाबाट निर्वा्चित प्रतिनिधिसहित मेयर दिलीप बगडिया र उपमेयर केशवकुमारी खरालले सपथ ग्रहण गरेका हुन् । नगरपालिकाको सभाहलमा निर्वाचन अधिकृत कार्यालयले आयोजित सपथग्रहण कार्यक्रममा निर्वाचन अधिकृत पुण्यप्रसाद पाठकले मेयर बगडिया, उपमेयर केशबकुमारी खरालसहित वडा […]
विराटनगर / सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो छैटौ स्थापना दिवसको अवसरमा दुईजना सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । सो अवसरमा मंगलबार हिमालय टेलिभिजन विराटनगर संवाददाता उद्धव घिमिरे र मकालु टेलिभिजनकी पत्रकार विनु तिम्सिनालाई पुरस्कृत गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले तिम्सिना र घिमिरेलाई सम्मान पत्र, दोसल्ला र नगद प्रदान गरेर पुरस्कृत गरेका […]
विराटनगर/ काँग्रेसका सबै केन्द्रिय नेताहरु विराटनगर महनगरमा भएका घरदैलो र कोणसभामा सहभागी भएका छन् । नेताहरु आफ्ना उमेद्वार जिताउन भन्दै अभियानमा सरिक भएका हुन् । डा.शेखर कोइराला,डां.मिनेन्द्र रिजाल,महेश आचार्य,डा.डिला संग्रौला,अमृत अर्याल,भुटनी देवी खवास लगायतका नेताहरु चुनावी दौडाहामा छन् । विहिबार नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनपछी सिहदरवारको अधिकार गाउँमा आउने भएकाले […]
विराटनगर । अरनिको प्लस ट’ कलेजले आफ्ना विद्यार्थीहरुलाई विदाई तथा सम्मान गरेको छ । विराटनगरमा रहेको कलेजले हिलेमा रहेको होराईजन रिसोर्टमा लगि भव्यताका साथ होटल मेनेजमेन्ट विषय अन्र्तगतका ३३ जना विद्यार्थीहरुलाई सम्मान तथा विदाई गरेको कलेजले जनाएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरु कलेज देखि हिले सम्मको विभिन्न पर्यटकीय स्थलह?को अध्ययन तथा अवलोकन गर्दै […]
रंगेली /मोरङ । मोरङको रंगेलीमा रहेकोे मिलील्यान्ड इङलिस बोडिङ आवासिय बिधालयले आफ्नो ११औं रजत जयन्ती मनाएको छ । आईतबार स्कूलको प्राङ्गनमा विभिन्न कार्यक्रम गरी मनाएकोछ । वार्षिक उत्सवमा विद्यार्थीहरुले विभिन्न गीतहरुमा, नृत्य तथा नाटक प्रस्तुती गरेका थिए भने प्रत्येक कक्षाका प्रथम, द्घितिय र तृतीय हुने बिध्यार्थीहरुलाई समेत सम्मान गरेका छन । अभिभावक, शिक्षक र अतिथिहरुलाई […]