देवी पञ्चायन मन्दीरमा चण्डि पाठ शुरु

देवी पञ्चायन मन्दीरमा चण्डि पाठ शुरु

विराटनगर । विराटनगर ३ पोखरीया स्थित कालिका सेवा समाज देवी पञ्चायन मन्दीरमा बिहिबार देखि चण्डी पाठ शुरु भएको छ ।
देवी पञ्चायन मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठाको आरम्भ भएको हो । धार्मीक कार्यको शुभारम्भ गर्दै बिहिबार बाजागाज सहित शोभायात्र निकालिएको छ । मन्दिरबाट बाजागाजा सहित निस्केको शोभायात्रामा स्थानीय श्रद्धालु र जेष्ठनागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो । नगरका विभिन्न भागको परिक्रमा गरि शोभायात्रा सोहि मन्दिरमा पुगेर टुङ्गिएको छ । मन्दिर व्यवस्थापन समितिका सचिव राजेन्द्र खनालका अनुसार यहि असोज ११ गते फुलपातीका दिन मन्दिरको उद्घाटन र मुर्ति स्थापना गर्ने कार्यक्रम रहेको छ । बालसन्त महाराज श्रीको बाहुलीबाट विधिवत रुपमा मन्दिरको समुद्घाटन हुने खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.