अपराध, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार, समाज, स्वास्थ्य
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातृशिशु स्याहार केन्द्र भवनमा प्रक्रिया मिचेर ठेक्का लगाएर निर्माण थालिएको अनियमितता भएको आशंकामा अध्ययन गर्न एक समिति गठन भएको छ ।स्वास्थ्य सचिव डा. किरण रेग्मी संयोजक रहेको ३ सदस्यीय समिति प्रतिष्ठानको बिहीबार सम्पन्न ४०औं सिनेट बैठकले गठन गरेको छ। उक्त समितिले प्रतिष्ठानको मातृशिशु स्याहार केन्द्र भवनको ठेक्का प्रक्रियाको विषयमा […]
धादिङ । ‘एयर गन’ पेस्तोल र त्यसमा लाग्ने १४ थान गोली सहित धादिङमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गााउपालिका वडा नं. ७ स्थित बाइसकिलो भन्ने स्थानमा चेकजांचको क्रममा भारतमा बनेको पेस्तोल र त्यसमा लाग्ने गोली सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ परेका हुन् । प्रहरी चौकी गल्छीबाट खटिएको […]
नुवाकोट । नुवाकोट जिल्लामा काग्रेसका नेतालाई लक्षित गरी बम बिस्फोट हुदां कुनै मानबीय क्षति भएको छैन् । नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ का कााग्रेसका उम्मेदवार डा.रामशरण महत र प्रदेश नंं. २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट भएको छ । विष्फोटबाट पााच जना कााग्रेस कार्यकर्ता घाइते भएका छन् भने उम्मेदवार महतद्धय भने […]
विराटनगर । वाम गठबन्धन अन्तर्गत प्रदेश सभा निर्वाचनका लागि मोरङ निर्वाच क्षेत्र नम्बर ३ क मा विनिता घिमिरेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । प्रदेश क तथा क्षेत्रस्तरीय नेता कार्यकर्ताको भेलामाझ पथरीशनिश्चरेमा भएको कार्यक्रममा गठित कमिटीमा भोला अधिकारीलाई सहसंयोजक बनाइएको छ । क क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउादै वाम गठबन्धनकातर्फकी […]
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले ३ हजार म्यादी प्रहरीको लिखित परिक्षाको रिजल्ट आज प्रकासित गर्ने भएको छ । दुई दिन रात भरि कपि चेक गर्दा पनि नसकिए पछि परिक्षाको रिजल्ट बुधबार ३ बजे हुने भनिए पनि आज बिहीबार प्रकासित गर्ने गरी सुचना टांस गरी सुचना प्रदान गरिएको थियो । तर धेरै गरिबका छोरा छोरीहरु […]
छत्रमान श्रेष्ठ शनिबार प्रहरीले मोटरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो २ बजे लागूऔषधसहित विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यलयको १ नम्बर ढाटबाट ३ जनालाई पक्राउ गरेका छन् । लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट सादा पोसाकमा खटिएको टोलीले धरान–१६ बस्ने २४ वर्षीय निसुन शाह, धरान–९ गौतमपथ बस्ने ४० वर्षीय शम्सेर अन्वर, धरान–९ बगैंचाचौक बस्ने […]
विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने करिब दुई दर्जन व्यक्तिलाई पक्राउ गरेको छ ।लहान नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले दुई दिनको अवधिमा २४ जनालाई पक्राउ गरेको हो । विद्युत् चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणका क्रममा जिल्लाको महदेवा पोर्ताहा, मलहनमा, बेताहा, मिर्जापुर, छरापटी, […]
दामोदर सापकोटाको बिराटनगरको मुख्य व्यापारी केन्द्र ट्राफिकचोकबाटै ३ लाख रुपैयाँ चोरी भएको छ । आफन्तको लिएको ऋण तिर्न लगेको पैसा बुधबार दिउँसो चोरी भएको सापकोटाले बताए । उनले घरबाट २ लाख १० हजार र प्राइम बैंकबाट ९० हजार रुपैयाँ झिकेका थीए|सापकोटाले आनुसार ट्राफिकको चौकको एउटा पुस्तक पसलमा नागरिकताको फोटोकपी गर्न लाग्दा चोरी भएको हो उनले […]
विराटनगरमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ । उद्योगी–व्यसायीहरुले निर्माण व्यवसायी महासंघ मोरङको अगुवाईमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनपछि मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई दोषीमाथि कारबाहीको माग गर्दै ज्ञापनपत्रसमेत बुझाइएको छ । ज्ञापनपत्रमा हत्यारालाई कारबाही र उद्योगी–व्यसायीको शान्ति सुरक्षाको […]
छत्रमान श्रेष्ठ बिराटनगर । अगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सरकारले करिब ९९ हजार युवा तथा युवतीहरुका लागि म्यादी प्रहरीमा भर्ना खुलाएको छ । असोज २४ देखि असोज ३० गतेसम्म दरखास्त दिन पाइने गरी नेपाल प्रहरीले आवेदन खुलाएको हो । काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रहरी परिसरहरु […]