लकडाउनमा वडा न. ६ ले ३ हजार ३ सय परिबारलाई राहत बितरण
निर्मला सुबेदी, बिराटनगर । बिराटनगर महानगरपालिका वडा नं ६ भित्र बसोबास गर्ने श्रमिक, मजदुर र बिपन्न परिबारलाई वडा सदस्य तथा कार्यपालिका सदस्य जनप्रतिनिधी चम्पा खत्री (कार्की)को सयुक्त जनप्रतिनिधी टोलीले राहत बितरण गरेको छ । बिराटनगर महानगरपालिकाको सहयोगमा ६ नम्बर वडा कार्यालयको सहकार्यमा रामपुर, सुन्दरटोल, सरौचिया, अमननगर, बिएफएम क्षेत्र, बुधचोक, लालिगुराँस
Read More