उनले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन्

उनले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन्

विराटनगर, मायोनर l
संसार बिचित्रको छ यहाँ कसैलाई के को पिर कसैलाई के को पिर येस्तै पिरलो मेक्सिकोका ५४ वर्षीय रोबर्टो इस्क्वीभेल काब्रेराको छ l उनले जीवनमा कहिल्यै सेक्सको मज्जा लिन पाएका छैनन् । कारण, उनको लिंग यति लामो छ कि कसैले आँट्नै सक्दैन । घुँडासम्म आउने १८.९ इन्चको लिंग बोकेर बाँचिरहेका रोबर्टोलाई कुनै दुःखमनाउ भने छैन ।
शल्यक्रिया गरेर उनको लिंग घटाउन सकिन्छ भनेर डाक्टरहरुले भनिरहेका छन्, तर उनी चाहँदैनन् । खासमा उनलाई गर्व छ आफ्नो अंग प्रति । सन् २००९ मा आफ्नो लिंगको आधिकारिकता पुष्टी गर्ने क्रममा लम्बाई नापिरहेको उनको भिडियो इन्टरनेटमा भाइरल भएको थियो ।
हैन यो प्रकृतिको सृजना पनि अपरम्पार छ । यदि साच्चिकै उनको यो लिङ्ग आत्ने महिला होला त छिन भने पनि महिलाको हालत के होला त? अचम्मको छ संसार l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.