मोफसल, राजनीति, समाचार
एमालेको मेची महाकाली राष्ट्रिय अभियान

विराटनगर   ।  नेकपा एमालेले यही फागुन २१ गतेबाट शुरु गर्न लागेको मेची महाकाली राष्ट्रिय अभियानका लागि नेकपा एमाले मोरङले तयारी तिब्र पारेको छ । २१ गते झापामा कार्यक्रम भएपछि २२ गते मोरङ क्षेत्र भित्र पर्ने कार्यक्रमहरुको तयारी र ब्यववथापन तिब्र पारिएको एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताए । उनले मोरङको विराटचोकमा हुने आमसभालाई पार्टी […]

मञ्जिभ सिंह नेपालका लागि भारतीय राजदूतमा मनोनित

भारत सरकारले मन्जीवसिंह पुरीलाई नेपालको राजदूतका लागि सिफारिस गरेको छ। भारत सरकारले सिंहलाई नयाँ राजदूतमा सिफारिस गरेको जानकारी प्राप्त भएको परराष्ट्र मन्त्रालयले  बताएको छ । पुरी यसअघि बेल्जियमका लागि भारतीय राजदूत थिए।  बेल्जियमको राजदूतको कार्यकाल सकिएपछि नेपालका लागि सिफारिश भएका हुन्। फेब्रुअरीमा रन्जित रेको कार्यकाल सकिएपछि नयाँ भारतीय राजदूत कसलाई बनाउने भन्ने अन्यौल थियो। नेपालको […]

वन व्यवस्थापन कार्य वैज्ञानिक हुन सकेन

विराटनगर, वन तथा भू–संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले वैज्ञानिक ढंगले नेपालको वन व्यवस्थापन हुन नसकेको बताउनुभएको छ। पूर्वाञ्चल क्षेत्रीय वन निर्देशनालयद्वारा विराटनगरमा आयोजित क्षेत्रीय योजना तर्जुमा गोष्ठीमा उहाँले वैज्ञानिक विधि अनुरुप व्यवस्थापन हुन नसकेको बताउनु भएको हो । वन–जंगल तथा प्राकृतिक स्रोतवाट प्रतिफल प्राप्त गर्न योजना तर्जुमाको महत्वपूर्ण भूमिका रहेता पनि स्रोत साधनको अभावमा व्यवस्थापन चुनौतिपूर्ण […]

२० वर्ष पुराना सवारी साधन चलाए जफत गरिने

सरकारले २० वर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन बुधबारबाट निषेध गरेको छ । पुराना गाडी वातावरण प्रदूषण वृद्धि एवम् सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो। यातायात व्यवसायीले अटेर गरी २० वर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ । २० वर्ष नाघेका कालो नम्बर प्लेटका बस, […]

विराट एक्स्पोमा ३५ करोडको कारोबार

विराटनगरमा आयोजित विराट एक्स्पोमा एक सातामा ३५ करोडको कारोबार भएको छ। उद्योग संगठन मोरङले आयोजना गरेको एक्स्पोको समापनमा ३५ करोडको कारोबार भएको जानकारी दिइएको हो। हेलिसिटी टुर, माउन्टेन उडान, वाल उद्यान, रोजगारी मेला आदी मुख्य आकर्षण रहेको मेलामा कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरयासी सामाग्रीहरु, गार्मेन्ट, खाद्य […]

गाइगोरु तस्कर सहित पक्राउ

रबिन्द्र बराल रंगेली ,मोरङ । ईलाका प्रहरी कार्यलय रंगेलीले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको गाइगोरु तस्कर सहित पक्राउ गरेको छ। मोरङको नोचा ८ बाट भारत तर्फ लैजादै गरेको अवस्थामा ९ वटा गोरू र ७ वटा गाई तस्कर सहित पक्राउ गरेको हो । अनुमानित २ लाख रुपैया बराबरका गाइ गोरु पक्राउ गरी बिराटनगर स्थित […]

सरकारी निर्णयप्रति यातायात श्रमिकको बिरोध, निर्णय फिर्ता गर्न माग

काठमाडौं । नेपाल यातायात मजदुर संघले २० वर्षे पुरानो सार्वजनिक सवारी साधन विस्थापित गराउने सरकारको निर्णय फिर्ता गर्नुपर्ने माग गरेको छ। सबै सवारी साधनहरुका लागि सरकारको समान नीति हुनुपर्ने भन्दै संघले मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो। संघले आज मन्त्रालयका सचिव धनबहादुर तामाङ समक्ष २ बुदें ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष […]

पत्रकार अम्बिका भण्डारी सम्मानित

विराटनगर । प्रत्येक वर्ष प्रदान गरिने शहिद लक्ष्मी फुयाँल स्मृती ग्रामिण पत्रकारिता पुरस्कार पत्रकार अम्बिका भण्डारीलाइ प्रदान गरिएको छ । प्रेस सेन्टर मोरङले विराटगनरमा आयोजना गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा मोरङ जिल्ला इन्चार्ज कुशल लिम्बुले पुरस्कार प्रदान गर्नुभएको हो। पत्रकार भण्डारीलाई प्रमाणपत्र तथा १० हजार रुपैंया सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो […]

राजनीतिमा होमिन बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रको राजीनामा

विराटनगर । चर्चित पत्रकार , बिबिसि नेपाली सेवाका प्रमुख  रवीन्द्र मिश्रले राजनितिमा होमिन मासिक ६ लाखको ज़ागिर छोडेका हुन । बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रले राजनीतिमा होमिन बीबीसीबाट राजीनामा दिएका छन्। बीबीसीमा उनको २२ वर्ष लामो अनुभव र भावी योजनाबारे मंगलबार दिउँसो ४ बजे उनीसँगको ‘फेसबुक लाईभ’ बीबीसी नेपाली सेवाको यही पेजमार्फत हेर्न सकिने […]

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवार फिर्ता लिने

सत्ता समर्थक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीवजारमा सम्पन्न मोर्चाको बैठकले सत्तारुढ तीन पक्षबीच मंगलवार बिहान वालुवाटार बैठकको समीक्षा गर्दै बुधवार अन्तिम वार्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचित हुँदा मधेसी मोर्चा र भारतसँग गरेको सम्झौतामा धोका […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.