गाइगोरु तस्कर सहित पक्राउ

गाइगोरु तस्कर सहित पक्राउ

रबिन्द्र बराल

रंगेली ,मोरङ । ईलाका प्रहरी कार्यलय रंगेलीले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको गाइगोरु तस्कर सहित पक्राउ गरेको छ।
मोरङको नोचा ८ बाट भारत तर्फ लैजादै गरेको अवस्थामा ९ वटा गोरू र ७ वटा गाई तस्कर सहित पक्राउ गरेको हो । अनुमानित २ लाख रुपैया बराबरका गाइ गोरु पक्राउ गरी बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईएको छ। गोप्य सुचनाको आधारमा गाई,गोरु पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय रंगेली का प्रमुख सन्जिव बाबु खड्काले जानकारी दिए । तस्करहरुले सुनसरी को दुहबी,झापाको दमक,मोरङको दोवाना,कर्सिया, लगायतका स्थान हरु बाट दैनिक रुपमा गाई,गोरु सस्तो मुल्यमा खरिद गरेर अबैध रुपमा भारतीय बजारमा लगि महगो रकममा बिक्री गर्ने गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.