मोर्चाले सरकारलाई दिएको समर्थन बुधवार फिर्ता लिने

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवार फिर्ता लिने

सत्ता समर्थक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीवजारमा सम्पन्न मोर्चाको बैठकले सत्तारुढ तीन पक्षबीच मंगलवार बिहान वालुवाटार बैठकको समीक्षा गर्दै बुधवार अन्तिम वार्ता गर्ने र सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निर्वाचित हुँदा मधेसी मोर्चा र भारतसँग गरेको सम्झौतामा धोका दिएको उनीहरुको निश्कर्ष छ । साथै प्रधानमन्त्री दाहाल ढुलमुले चरित्रको भएकाले विश्वास गर्न नसकिएको उनीहरुको निश्कर्ष छ । सत्ता गठबन्धनमा सहभागि भएयताका समग्र वार्ता प्रक्रियाको पनि उनीहरुले समीक्षा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.