अपराध, समाचार, समाज
बाबारामदेब र उपेन्द्र महतोको कालो धन चोख्याउने रणनीति, कालो धन नेपाल भित्राउने षडयन्त्र

                                       आचार्य बालकृष्णलाई प्रयोग गरेर कालो धन नेपाल भित्राउने षडयन्त्र                     ईश्वरराज ढकाल काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएन का संस्थापक अध्यक्ष उपेन्द्र महतोको विभिन्न निकायमा भएको खर्बौं […]

यी हुन अस्पताल जहाँ सरकारी आर्थिक सहयोगमा गरिवको उपचार हुन्छ

मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया भएका विपन्न बिरामीलाई सरकारले औषधि उपचारबापत बढीमा एक लाख रुपैयाा आर्थिक सहायता उपलब्ध गराउछ । बिरामीले भने डायलासिस गराएको, प्रत्यारोपणका बेला र त्यसपछि गरी करिब सात लाख बराबरको आर्थिक सहयोग पाउाछन् । तर यो सुविधा लिन नेपालमा उपचार सम्भव भएको अवस्थामा […]

ट्रम्प पत्रकारको भोजसमारोहमा उपस्थित नहुने

विराटनगर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकारहरुको समूहले आयोजना गर्ने रात्रिभोजमा सहभागी नहुने घोषणा गरेका छन्। ह्वाइट हाउस र केही सञ्चारगृहबीच सम्बन्ध बिग्रिरहेको बेला उनले ह्वाइट हाउसका पत्रकारहरुको समुहले आयोजना गरेको रात्रिभोजमा सहभागि नहुने घोषणा गरेका हुन। ह्वाइट हाउस करेसपोन्डेन्ट एशोसियसनले वार्षिक रुपमा गर्ने उक्त रात्रिभोजमा राजनीतिज्ञ, विभिन्न विधाका चर्चित व्यक्तिहरु र पत्रकारहरुको उपस्थिति रहने […]

प्राणीहरुका आँखामा भएका प्राकृतिक दुरबिन रहस्य, कसको हेर्ने शक्ति कति ?

विराटनगर । कतिपय प्राणीले प्रकाशको त्यस्तो तरंगलाई पनि देख्न सक्छन् जुन तरंगलाई मानिसको आाखाले ठम्याउनै सक्दैन । त्यतिमात्र होइन, कतिपय प्राणीमा अस्वाभाविक दृष्टि क्षमता पनि हुन्छ जसले गर्दा निकै टाढा टाढा पनि स–साना बस्तुहरु वा त्यसका सुक्ष्म गतिविधिहरु पनि सजिलै ठम्याउन सक्छन् । एउटा आँखामा दश हजार लेन्स मानिसको आाखामा एक–एकवटा लेन्स हुन्छ । तर […]

संसारकै आकर्षक झण्डा नेपालको, यस्तो छ इतिहास

विराटनगर । लडाइको मैदानमा आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइने भएकाले झण्डाको शुरुवात सेनाले गरेको जनविश्वास रही आएको छ । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व […]

राजदुत नियुक्तिबारे देउबा बिरुद्ध पार्टी भित्रै कडा बिरोधः तत्काल बैठक माग

पार्टीको सदस्य समेत नरहेका व्यक्तिलाई राजदुत नियुक्तिका लागि सिफारिस गरेपछि शेरबहादुर देउवा प्रति पार्टी भित्रको बिरोध चरम उत्कर्षमा पुगेको छ। एकलौटी निर्णय गर्ने देउवाको कार्यशैलीप्रति चर्को असन्तुष्टि जनाउ“दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तत्काल केन्द्रिय समितिको बैठक बोलाउन माग गरेको छ। पार्टी संचालन, सरकार संचालन र संविधान संशोधन प्रस्तावबारे पार्टीको आधिकारिक धारणा तय गर्न […]

ग्राहकका लागि उपहारै उपहार

इटहरी । पुर्वाञ्चलमै ख्यातिप्राप्त एलिना इन्फोटेक एण्ड इलेक्ट्रोनिकले इटहरीमा शाखा विस्तारका क्रममा ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरेको छ। विराटनगरको वडा नगर प्रहरी कार्यालय नजिकै नजिकै केन्द्रिय कार्यालय रहेको एलिना इन्फोटेकले ग्राहकहरुका लागि ओपनिङको समयमा छुट तथा उपहारको व्यवस्था गरेको हो। लेनोभो र डेलको अथुराइज्ड डिस्ट्रीव्यूटर तथा सर्भिस सेन्टर रहेको एलिनाले भिजिटरहरुलाइ लक्की ड्रको माध्यमबाट […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.