Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

ओभानो सपना ....

2017 Sep 16 3:49 PM 110

विज्ञापन

Birat Cancer Hospital
(मेरा बा ले शहरमा एक चप्परी माटो किन्नको लागि ,)2 अंशमा पाएको सारा खेतबारि लिलाम गर्दै छन, यतिका बर्षसम्म रगत र पसिना मिसाएको घरबारि पनि बेच्दैछन, चाउरी परेको गाला, बुढ्यौली शरीर अनि फुलेको कपाल लिएर , झोक्राएको देक्छु आजभोलि   (यो शहरको माटो के ले बनेको छ, हँ?)2 जसका लागि सबैको सामु शिर झुकाउँदै छन बा'ले   मैले पैसा कमाउन खाडी जान्छु भन्दा पासपोर्ट बनाउन समेत मन्जुरी दिएनन, छोराले गर्ने काम छोरिले गर्न हुन्न रे छोरिको कमाइ बा आमाले खान हुन्न रे चिन्तित छन मेरो भबिस्यको लागि, तर, मेरो बिहे गर्न जन्मकुण्डली बोकेर ज्योतिषका घर धाएका छैनन बा समाजलाई शिरमा राखेर हिँड्दै छन् अझै खै कुन्नी किन? तिमीले चाराना विश्वास समेत गर्न चाहेनौ बा'लाई। सायद, एकदिन म पनि उभिनेछु तिम्रो अगाडि पैसा गन्न सक्ने भएर भो..नगर! यति धेरै घमण्ड।   म आकाशमा गएर चन्द्रमामा घर बनाएर बस्ने सपना  देख्न सक्दिन , म मेरा बा आमालाइ सिङ्गो आकाश मान्छु म मेरा भगवानलाइ कसरी टेक्न सक्छु? बस्...! मेरा बा आमाको आँखाको आँसु ओभानो कपडाले फेरि कहिल्यै नझर्ने गरि पुछ्ने मन छ।   म तिम्रा लागि करोडौं पटक अग्निपरीक्षा दिन तयार छु, म बाँचुन्जेल तिम्रो दास बन्न तयार छु, (ए स्वार्थी मान्छे........)2 मेरो लास जलाउनको लागि तिमी  के पैसा सापटी दिन सक्छौ??? @जानुका भण्डारी,  धनकुटा    

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?