Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

2017 Sep 22 9:53 AM 101

विज्ञापन

Birat Cancer Hospital
दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक
धु्ब कट्वाल काठमाडौ । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ । गीतकार विश्वराज राजबंशीको शब्दमा गायकार कृष्ण भट्टराईको स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको रुचिको गीत भएको छ । रातो टीका निधारैमा जमरा छ कानैमा  गाउँको माया परदेशबाट लिइ आछु मनैमा सधै व्यस्त हुने गायक भट्टराईको दसैँ–तिहार गीत विश्वराज राजवंशीले लेखेका हुन् भने शंकर थापा (स्माईल)ले संगीत भरेका छन् । सञ्जय बरालले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियो विकास धमलाले सम्पादन गरेका छन् । विशेषगरी गीतमा धेरै वर्षपछि परदेशिएकाहरू दसैँ–तिहारको चाड मान्न स्वदेश आएको र भरपुर मनोरञ्जन र आनन्द गर्ने भाव समेटिएको छ । लिङ्गेपीङ खेल्ने, टीका थापी आशिर्वाद लिने, देउसी/भैलो खेल्ने, सेलरोटी खाने, नयाँ–नयाँ लुगा लगाएर केटाकेटीहरूसँग रमाईलो गर्ने भाव दशै–तिहार गीतले बोकेको छ । म्युजिक मेलोडीमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियो सुन्दर नगरी पोखरामा छायांकन गरिएको हो । गीतकार राजबंशी बिराटखबर अनलाईनमा समेत आबद्ध छन् । भिडियो हेर्न तलको लिन्कमा क्लिक गर्नुहोस ! https://www.youtube.com/watch?v=N44eXD_Oe5w

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?