Live
| बुधबार, भदौ ९, २०८३
EN
arya newro
BiraKhabar
अन्य

विश्वकपको खेल तालिका सार्वजनिक, नेपाली समयअनुसार कुन खेल कहिले ?

2018 Jun 1 6:52 AM 72

विज्ञापन

Birat Cancer Hospital
विश्वकपको खेल तालिका सार्वजनिक, नेपाली समयअनुसार कुन खेल कहिले ?
फिफा विश्वकप २०१८ यहि जेष्ठ ३१ देखि रुसमा हुनलागेको छ । जर्मनी,स्पेन, फ्रान्स,जापान,ब्राजिल,अर्जेन्टिना लगाएत ३२ वटा राष्ट्रहरुले आठवटा समुहमा रहेर  आफ्नो खेल प्रदर्शन गर्नेछन ।
 नेपाली समय अनुसार समूहगत खेलको समय तालिका 
३१ जेष्ठ २०७५ (साँझ ८:४५) रुस र साउदी अरेबिया (पहिलो समूह)
 
१ आषाढ २०७५ (साँझ ५:४५) इजिप्ट र उरुग्वे (पहिलो समूह) (साँझ ८:४५) मोरक्को र इरान (दोस्रो समूह) (राती ११ः४५) पोर्चुगल र स्पेन (दोस्रो समूह)
 
२ आषाढ २०७५ (साँझ ५:४५) फ्रान्स र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ६:४५) अर्जेन्टिना र आइसल्याण्ड (चौथो समूह) (राती ९:४५) पेरु र डेनमार्क (तेस्रो समूह) (राती १२:४५) क्रोएसिया र नाइजेरिया (चौथो समूह)
 
३ आषाढ २०७५ (साँझ ५:४५) कोस्टारिका र सर्बिया (पाँचौ समूह) (साँझ ८:४५) जर्मनी र मेक्सिको (छैटौं समूह) (राती ११:४५) ब्राजिल र स्वीजरल्याण्ड (पाँचौं समूह),
 
४ आषाढ २०७५ (साँझ ५:४५) स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) (छैटौं समूह) (साँझ ८:४५) बेल्जियम र पानामा (सातौं समूह) (राती ११:४५) टिउनेसिया र बेलायत (सातौं समूह)
 
५ आषाढ २०७५ (साँझ ५:४५) कोलम्बिया र जापान (आठौं समूह) (साँझ ८:४५) पोल्याण्ड र सेनेगल (आठौं समूह) (राती ११:४५) रुस र इजिप्ट (पहिलोसमूह)
 
६ आषाढ २०७५ (साँझ ५:४५) पोर्तुगल र मोरक्को (दोस्रो समूह) (साँझ ८:४५) उरुग्वे र साउदी अरेबिया (पहिलो समूह) (राति ११:४५) इरान र स्पेन (दोस्रोसमूह)
 
७ आषाढ २०७५ (साँझ ५:४५ m) डेनमार्क र अस्ट्रेलिया (तेस्रो समूह) (साँझ ८:४५) फ्रान्स र पेरु (तेस्रो समूह) (राती ११:४५)अर्जेन्टिना र क्रोएसिया (चौथोसमूह)
 
८ आषाढ २०७५ (साँझ ५:४५) ब्राजिल र कोस्टारिका (पाँचौं समूह) (साँझ ८:४५) नाइजेरिया र आइसल्याण्ड (चौथो समूह) (राती ११:४५) सर्बिया र स्विट्जरल्याण्ड (पाँचौंसमूह)
 
९ आषाढ २०७५ (साँझ ५:४५) बेल्जियम र टिउनेसिया (सातौं समूह) (साँझ ८:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र मेक्सिको (छैटौं समूह) (राती ११:४५) जर्मनी र स्वीडेन (छैटौंसमूह)
 
१० आषाढ २०७५ (साँझ ५:४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८:४५) जापान र सेनेगल (आठौं समूह) (राती ११:४५) पोल्याण्ड र कोलम्बिया (आठौं समूह)
 
११ आषाढ २०७५ (साँझ ७:४५) उरुग्वे र रुस (पहिलो समूह) (साँझ ७:४५) साउदी अरेबिया र जापान (पहिलो समूह) (राती ११:४५) स्पेन र मोरक्को (दोस्रो समूह) (राती ११:४५) इरान र पोर्तुगल (दोस्रो समूह)
 
१२ आषाढ २०७५ (साँझ ७:४५) अस्ट्रेलिया र पेरु (तेस्रो समूह) (साँझ ७:४५) डेनमार्क र फ्रान्स (तेस्रो समूह) (राती ११:४५) नाइजेरिया र अर्जेन्टिना (चौथो समूह) (राती ११:४५) आइसल्याण्ड र क्रोएसिया (चौथो समूह)
 
१३ आषाढ २०७५ (साँझ ७:४५) कोरिया गणतन्त्र (दक्षिण कोरिया) र जर्मनी (छैटौं समूह) (साँझ ७:४५) मेक्सिको र स्वीडेन (छैटौं समूह) (राती ११:४५) सर्बिया र ब्राजिल (पाँचौं समूह) (राती ११:४५) स्विट्जरल्याण्ड र कोस्टारिका (पाँचौं समूह)
 
१४ आषाढ २०७५ (साँझ ७:४५) जापान र पोल्याण्ड (आठौं समूह) (साँझ ७:४५) सेनेगल र कोलम्बिया (आठौं समूह) (राती ११:४५) पानामा र टिउनेसिया (सातौं समूह) (राती ११:४५)
 
प्रिक्वाटरफाइनल खेलहरु :  असार १६, ७ः४५ बजे असार १६, ११ः४५ बजे असार १७, ७ः४५ बजे असार १७, ११ः४५ बजे असार १८ , ७ः४५ बजे असार १८, ११ः४५ बजे असार १९ , ७ः४५ बजे असार १९, ११ः४५ बजे क्वाटरफाइनल असार २२, ७ः४५ बजे असार २२, ११ः४५ बजे असार २३, ७ः४५ बजे असार २३, ११ः४५ बजे सेमिफाइनल असार २६ , ११ः४५ बजे असार २७, ११ः४५ बजे तेस्रो स्थान असार ३०, ७ः४५ बजे फाइनल असार ३१ , ८ः४५ बजे

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न