Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
विश्व/ प्रवास

बिराट मेडिकल कलेजमा रक्दान कार्यक्रम सम्पन्न

2019 Feb 26 6:25 PM 123

विज्ञापन

Birat Cancer Hospital
बिराट मेडिकल कलेजमा रक्दान कार्यक्रम सम्पन्न

मनोज कुमार चौधरी, बिराटनगर । लायन्स क्लब अफ कञ्चनबारी र लायन्स क्लब अफ टंकिसिनवारी ग्रिन सिटीको सयुक्त आयोजनामा बिराट मेडिकल कलेज टिचिगं हस्पिटल टंकीको संयोजनमा बिराट मेडिकल कलेजको हाता भित्र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मोरगं जिल्ला भित्र रगतको अभाव भैरहेको अबस्थामा सो अभाव परिपुर्ति गर्नका लागि सामाजिक उत्तरदायित्व भित्र रहेर एक सय पौण्ड प्रिन्ट ब्लड संकलण भएको छ । बिभिन्न क्षेत्रमा रहेर पनि कसैको ज्यान जोगाउन सकिने रगत नै ज्यान बचाउने एक उपाय भएको हुदां समेत अस्पताल परिसरमा नै यो कार्यक्रम गरिएको कार्यक्रमका अध्यक्ष काशीनाथ चुंडालले बताएका छन् । मेडिकल कलेजले अध्याधुनिक एमआरआई सेवा सुचारु गरेपछि बिरामीहरुको चाप बढेको छ । आकस्मिक कक्षमा आउने बिरामीहरुका लागि तुरुन्तै रगत आबश्यक परेका हुनाले पनि लायन्स क्लब संग मिलेर रक्तदानको कार्याक्रम सम्पन्न गरिएको स्वास्थ्य संयोजक कृष्णराज कंडेलले बताएका छन् भने अस्पताल सधै गरिबी समुदाय संग हातोमालो गरेर स्वास्थ्य सेवा प्रदान गरिएको हस्पिटल म्यानेजर अरबिन्द मण्डलले बताएका छन् भने रगतको महत्व तथा हस्पिटलमा यस्को आबश्यकताबारे मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले प्रकास पार्नु भएको थियो । कार्यक्रममा टंकिसिनवारीका समाजसेवी इश्वर कोइरालाले आफनो मन्त्ब्य राखेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?