Live
| मंगलबार, भदौ २२, २०८३
EN
arya newro
BiraKhabar
विश्व/ प्रवास, स्वास्थ्य

रोटरी क्लब अफ विराटनगर सेन्ट्र्रलको अध्यक्षमा सारडा निर्वाचित, सचिवमा राठी

2026 Feb 13 9:52 AM 214

विज्ञापन

Birat Cancer Hospital
रोटरी क्लब अफ विराटनगर सेन्ट्र्रलको अध्यक्षमा सारडा निर्वाचित, सचिवमा राठी

बिराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्र्रलले क्रियट होप मुल नारा सहित २०२३/२०२४ को लागि नयां नबनिर्बाचित पदाधिकारीहरुको पदस्थापना सम्पन्न गरेको छ ।बिराटनगरको फोर स्टार रत्न होटलको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा डिस्ट्र्रिक गर्भनर राजेन्द्र प्रसाद धोजुले नब निर्बाचित अध्यक्ष प्रिया सारडालाई रोटरीको मुलमर्म अनुसार पदको सपथ ग्रहण गराउनु भयो । अध्यक्ष सारडाले आफनो २६ जनाको बोर्ड कार्यसमितीलाई प्रथम लेडि समैरा धोजु, पुर्ब डिस्ट्र्रिक गर्भनर बासु गोल्यान, पुर्ब डिस्ट्र्रिक गर्भनर सन्जय गिरीको उपस्थितिमा सपथ ग्रहण गराउनु भयो । २०२३/२०२४ बर्षका लागि सेक्रेटरी क्रिति राठी चयन हुन भएको छ । निबर्तमान अध्यक्ष नम्रता रिजालले नयाँ कार्यसमितीलाई धन्यबाद दिदै अगामी बर्षहरुमा हामी सबै मिलेर सामुदायिक बिद्यालयहरुमा अझ शिक्षा र स्वास्थ्यको समस्या छ यस तर्फ सहयोगी हातहरु खोजेर सहयोग गर्नु पर्ने बताउनु भयो । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष सारडाले क्रियट होप नारालाई सार्थक बनाउनु हामी सबै सेन्ट्र्रल रोटरीयनहरु लाग्नु पर्ने बताउनु भयो । सामुदायिक स्वास्थ कार्यक्रम, सामुदायिक हेल्थ क्याम्प, दुर्घटना न्युनिकरण गर्न हामी र हाम्रो भुमिका जस्ता कार्यक्रमलाई यस बर्ष गरिने अध्यक्ष सारडाले बताउनु भयो । अघिल्लो कार्यसमितीले १ बर्ष २०२२/२०२३ भित्र गरेका बिबिध कार्यक्रमको प्रगति प्रतिबेदन सेक्रेटरी जिना थापाले प्रस्तुत गर्नु भएको थियो ।बिषेश बिराटनगर महानगरपालिका भित्र आफनो कार्यक्षेत्र बनाएको बिराटनगर सेन्ट्र्रलमा महिला मात्रको कार्यसमिती भएको सामाजिक क्षेत्रमा काम गर्ने एउटा बिशुद्ध महिला क्लब हो । उद्यमशिल, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, पर्यटन क्षेत्र लगायत अन्य बिभिन्न क्षेत्रहरुमा आबद्ध उर्जाशिल महिलाहरु यस रोटरी क्लबमा आबद्ध भएको देखिन्छ ।आबश्यकता अनुसार यस बर्षमा ७ सय बिरुवा रोप्ने, सफा अभियान, महिला सशक्तिकरण र आत्मरक्षाका लागि सेल्फ डिभेन्स भौतिक र मानसिक तयार हुने कार्यक्रम, पोलियो उल्मुलनमा रोटरीयनहरुको स्थानीय सरकार संग सहभागिता, सामाज परिबर्तनका लागि शिक्षा, स्वास्थ समाज बनाउन हाम्रो भुमिका जस्ता कार्यक्रम यस कार्यसमितीले गर्ने पुर्ब सेक्रेटरी जिना थापाले बताउदै नयाँ कार्यसमितीको सफलताको शुभकामना ब्यक्त गर्नु भयो । एक बर्ष भित्र गरिने कामको खाका समेत तयार गरीएको र सबै बोर्डसदस्य, पुर्ब कार्यसमितीका रोटरीयनहरु नै मिलेर यो बर्ष क्रियट होप सफल पार्नु पर्ने दायित्व आएको अध्यक्ष सारडाले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक  नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा मोबिलिटी एक्स्पो २०२६’- मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजालले गरे– रास्वपा सभापतिसँग भेटघाट तथा छलफल

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

बिराटनगरकये विष्णुमाया पुस्ताकालयले मनायो पुस्तकालय दिवस

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

सिमान्तकृत समुदायको अधिकार परिणाममुख बनाउन नारामा हैन पारामा जोड

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले रसुवा लगायत बाढी पीडितलाई बिराट ग्रुपको ७२ लाख सहयोग

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति