Live
| शनिबार, चैत २८, २०८२
EN
arya newro
BiraKhabar
साहित्य

कविता : बाँच्ने कुनै आधार छैन

2021 Jan 8 11:28 AM 97

विज्ञापन

Biratkhavar
कविता : बाँच्ने कुनै आधार छैन
कसरी रोकुँ बर्बरी बग्ने आँसुको यो भेल बुझ्दैन कैले सामन्ती सरकार आँसुको मोलतोल एक वर्षसम्म दाम छैन कत्ती हुँ उखु किसान कसरी बचाऊँ जीवन अब आधार केही छैन रिन काडी साहुको गरियो खेती गुलियो उखुको नपाउँदा मोल उखुको फेरि अमिलो मन भो धितोमा लेुको साहुको रिन उकास्न पाुछैन कसरी बचाऊ जीवन अब आधार केही छैन उखुको मूल्य तोकिदेऊ सरकार भनेको कत्ति भो न्यायको ढोका खुलेन अझै अब त अत्ति भो लिएको रिन बन्दकी राखी जग्गा र जमिन कसरी बचाऊँ जीवन अब आधार केही छैन एक गाँस खाने एक आङ ढाक्ने हरायो आधार सरकारको हालत बाँदरको पुच्छर लौरो न हतियार किसानको घाउमा नुनचुक हैन लगाइदेऊ मलम कसरी जिऊँ जीवन अब आधार केही छैन सनिता भण्डारी

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर

दश वर्षमा पनि बनेन फेदापको १० किमि सडक, धुलो र हिलोबीच स्थानीयको दैनिकी कष्टकर

आजको चुनौती बालेनका लागि ‘अग्निपरीक्षा’ : नेतृत्वमा सफलता वा असफलताको मोड

आजको चुनौती बालेनका लागि ‘अग्निपरीक्षा’ : नेतृत्वमा सफलता वा असफलताको मोड

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र

ओली रिहाइको माग गर्दै आज सीडीओ कार्यालयमा एमालेको विरोधपत्र