Live
| बुधबार, बैशाख १६, २०८३
EN
arya newro
BiraKhabar
विश्व/ प्रवास

प्रदेश १ सरकारले १२ मन्त्रालय बनाउन नदिने एमाले प्रदेश समितीेको निर्णय

2022 Feb 1 2:39 PM 137

विज्ञापन

Biratkhavar
बिराटनगर । नेकपा एमाले प्रदेश समितिले प्रदेश १ को सरकारले मन्त्रालय टुक्र्याउन लागेको भन्दै विरोध भएको छ । जनतालाई निराशा पर्ने गरी सरकारले भएका मन्त्रालयहरू विभाजन गरेकोप्रति एमाले प्रदेश समितीले घोर आपत्ती जनाएको हो ।p1 नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने एक विज्ञप्ति जारी गर्दै प्रदेश १ सरकारले भएको ६६ वटा मन्त्रालय फुटाएर १२ वटा बनाउनुको औचित्य पुष्टि गर्न भनेको छ । ‘प्रदेश सरकारको पुँजीगत खर्चको तुलनामा साधारण खर्च अत्यधिक रहेको, विकास आयोजनाहरूमा बजेट कटौती भएको, बजेटको अभावमा महत्त्वपूर्ण आयोजनाहरू अलपत्र रहेको वर्तमान अवस्था छ, विज्ञप्तिमा भनिएको छ, प्रदेश सरकारका साबिक ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा (एमाले) वर्तमान गठबन्धन सरकार र त्यसमा संलग्न दलहरूलाई सम्झाउन चाहन्छ । प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरी औचित्यपूर्ण तवरले गरिएको मन्त्रालयहरू थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन एमालेले माग गरेको छ । मुलुकको ढुकुटीमा ब्रम्हलुट मच्चाउने, जनताको ढाड सेक्ने र संघिय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने गठबन्धन सरकारका कलुषित निर्णयको भन्दै त्यसको भत्र्सना गरेको छ । ‘सत्ता गठबन्धनमा संलग्न दलहरू राज्यको ढुकुटीको दोहन, भागबण्डा एवं दुरुपयोग गर्दै दलीय स्वार्थको आत्मरतिमा मस्त छन्, न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र, संघियता तथा आफ्नै प्रतिबद्धता विपरीत वर्तमान सरकार राज्यसत्ताको व्यापक दुरुपयोग गर्दै निहित स्वार्थ पूर्तिमा लिप्त भएर एक पछि अर्को जनविरोधी निर्णयहरू थोपरिरहेको छ ।’

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
8

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु