Live
| बुधबार, बैशाख १६, २०८३
EN
arya newro
BiraKhabar
विश्व/ प्रवास

रोटरी क्लब अफ विराटनगर सेन्ट्र्रलको अध्यक्षमा सारडा निर्वाचित, सचिवमा राठी

2023 Jul 18 12:50 PM 126

विज्ञापन

Biratkhavar
रोटरी क्लब अफ विराटनगर सेन्ट्र्रलको अध्यक्षमा सारडा निर्वाचित, सचिवमा राठी
बिराटनगर । रोटरी क्लब अफ बिराटनगर सेन्ट्र्रलले क्रियट होप मुल नारा सहित २०२३/२०२४ को लागि नयां नबनिर्बाचित पदाधिकारीहरुको पदस्थापना सम्पन्न गरेको छ । बिराटनगरको फोर स्टार रत्न होटलको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा डिस्ट्र्रिक गर्भनर राजेन्द्र प्रसाद धोजुले नब निर्बाचित अध्यक्ष प्रिया सारडालाई रोटरीको मुलमर्म अनुसार पदको सपथ ग्रहण गराउनु भयो । अध्यक्ष सारडाले आफनो  २६ जनाको बोर्ड कार्यसमितीलाई प्रथम लेडि समैरा धोजु, पुर्ब डिस्ट्र्रिक गर्भनर बासु गोल्यान, पुर्ब डिस्ट्र्रिक गर्भनर सन्जय गिरीको उपस्थितिमा सपथ ग्रहण गराउनु भयो । २०२३/२०२४ बर्षका लागि सेक्रेटरी क्रिति राठी चयन हुन भएको छ । निबर्तमान अध्यक्ष नम्रता रिजालले नयाँ कार्यसमितीलाई धन्यबाद दिदै अगामी बर्षहरुमा हामी सबै मिलेर सामुदायिक बिद्यालयहरुमा अझ शिक्षा र स्वास्थ्यको समस्या छ यस तर्फ सहयोगी हातहरु खोजेर सहयोग गर्नु पर्ने बताउनु भयो । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष सारडाले क्रियट होप नारालाई सार्थक बनाउनु हामी सबै सेन्ट्र्रल रोटरीयनहरु लाग्नु पर्ने बताउनु भयो । सामुदायिक स्वास्थ कार्यक्रम, सामुदायिक हेल्थ क्याम्प, दुर्घटना न्युनिकरण गर्न हामी र हाम्रो भुमिका जस्ता कार्यक्रमलाई यस बर्ष गरिने अध्यक्ष सारडाले बताउनु भयो । अघिल्लो कार्यसमितीले १ बर्ष २०२२/२०२३ भित्र गरेका बिबिध कार्यक्रमको प्रगति प्रतिबेदन सेक्रेटरी जिना थापाले प्रस्तुत गर्नु भएको थियो । बिषेश बिराटनगर महानगरपालिका भित्र आफनो कार्यक्षेत्र बनाएको बिराटनगर सेन्ट्र्रलमा महिला मात्रको कार्यसमिती भएको सामाजिक क्षेत्रमा काम गर्ने एउटा बिशुद्ध महिला क्लब हो । उद्यमशिल, शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, पर्यटन क्षेत्र लगायत अन्य बिभिन्न क्षेत्रहरुमा आबद्ध उर्जाशिल महिलाहरु यस रोटरी क्लबमा आबद्ध भएको देखिन्छ । आबश्यकता अनुसार यस बर्षमा ७ सय बिरुवा रोप्ने, सफा अभियान, महिला सशक्तिकरण र आत्मरक्षाका लागि सेल्फ डिभेन्स भौतिक र मानसिक तयार हुने कार्यक्रम, पोलियो उल्मुलनमा रोटरीयनहरुको स्थानीय सरकार संग सहभागिता, सामाज परिबर्तनका लागि शिक्षा, स्वास्थ समाज बनाउन हाम्रो भुमिका जस्ता कार्यक्रम यस कार्यसमितीले गर्ने पुर्ब सेक्रेटरी जिना थापाले बताउदै नयाँ कार्यसमितीको सफलताको शुभकामना ब्यक्त गर्नु भयो । एक बर्ष भित्र गरिने कामको खाका समेत तयार गरीएको र सबै बोर्डसदस्य, पुर्ब कार्यसमितीका रोटरीयनहरु नै मिलेर यो बर्ष क्रियट होप सफल पार्नु पर्ने दायित्व आएको अध्यक्ष सारडाले बताउनु भयो ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
8

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु